Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


बालकुमारी घटनामा मारिएकाका परिवार र सरकारबीच ४ बुँदे सहमति

काठमाडौं । यही पुस १३ गते प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकका परिवार र गृह मन्त्रालयबीच सहमति भएको छ । प्रहरीको गोली लागि अछामका वीरेन्द्र शाह र दैलेखका सुजन

शेयर बजारमा गिरावट

काठमाडौं । शेयर बजार सोमबार पनि घटेरै बन्द भएको छ । उतारचढावकाबीच बजार परिसूचक नेप्से झण्डै ९ अंकले घट्दै २ हजार ६० मा थामिएको छ । बजार खुलेपछि बढेर २

मेलम्चीको पानी काठमाडौंबासीलाई वितरण गरियोस् : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेता झलनाथ खनालले काठमाडौंबासीलाई आवश्यक खानेपानी आपूर्ति गर्न सरकारसँग आग्रह गर्नुभएको छ । सोमबार काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा मेलम्चीको पानी काठमाडौं उपत्यका छिटो वितरणको माग गर्दै

बालकुमारी घटनामा मन्त्री ज्वाला सूचनाको अभावमा फस्न पुगेको अध्यक्ष नेपालको टिप्पणी

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बालकुमारी घटनामा सूचनाको अभावमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला फस्न पुगेको टिप्पणी गर्नुभएको छ । नेकपा (एस) का उपमहासचिव समेत

बालकुमारी घटनामा लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन भएको बताउनुभएको छ । सोमबार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको

नेपालमा लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताउनुभएको छ । सोमबार काठमाडौंमा मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति

म कांग्रेसभित्र कुनै तरंग ल्याउने पक्षमा छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ कांग्रेसभित्र आफूले चलखेल गर्न नचाहेको बताउनुभएको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सत्तारुढ नेपाली कांग्रेसले सोमवार काठमाडौंमा

जापानमा ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी । जापानमा ७.६ म्याग्नेच्युडको भूकम्प गएको छ । देशको मध्यक्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण जापान सरकारले सुनामीको चेतावनी जारी गरेको छ । इशिकावाको समुद्र तटीय क्षेत्रका बासिन्दालाई अग्लो स्थानमा

प्रहरी संगठनभित्र सरुवा, बढुवामा पैसाको चेलखेल शून्यमा झारियो : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाएको दाबी गर्नुभएको छ । सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै

विदेशमा गइ परिवार पाल्छु भन्ने दुई युवालाई गृह प्रशासनले हत्या गर्‍यो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गइ कमाएर परिवार पाल्छु भन्ने युवाहरुको हत्या गृह प्रशासनले गरेको भन्दै सरकारको विरोध गर्नुभएको छ । सोमबारको