काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने मागमा सरकार सकारात्मक रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएशनको १६ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै
काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले इन्जिनियरहरुलाई आफ्नो पदिय गरिमालाई बचाउने कुरामा ध्यान दिन आग्रह गर्नुभएको छ । देश विकासको गर्विलो आधार र आम मानिसहरुले सम्मानको दृष्टिले हेरेका इन्जिनियरहरुले आफ्नो
काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० कपको उपाधि एपीएफ जितेको छ । बुधबार कोशीलाई ११ रनले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० कपको उपाधि जितेको
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेडिकेटेड र ट्रंक लाइनको विषयमा उद्योगी र विद्युत प्राधिकरणबीचको विवाद तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ । अध्यक्ष ढकालले समस्या
काठमाडौं । अलपत्र अवस्थामा रहेको अछामको मंगलसेन दरबार निर्माण छिटो सम्पन्न गर्न सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । सशस्त्र द्वन्द्वका बेला २०५८ साल फागुन ४ गते ध्वस्त भएको मंगलसेन दरबार
एजेन्सी । मंगलवार टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा जापान एयरलाइन्सको विमानमा लागेको आगोबाट ५ जनाको मृत्यु भएको छ । विमानमा ३७९ यात्रुहरु रहेका थिए । उनीहरुलाई मंगलवार नै विमानबाट बाहिर निकालिएको
इलाम । ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ले आह्वान गरेको मेची राजमार्ग बन्दका कारण बुधबार मेची राजमार्ग ठप्प भएको छ । पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै गरेको
सिन्धुली । उपयुक्त मौसम भएका कारण सिन्धुलीमा यसवर्ष मुलाको उत्पादन बढको छ । व्यवसायिक रुपमा मुलाको खेती गर्दै आएका किसान मुलाको उत्पादन बढेपछि पर्याप्त आम्दानी गर्न सफल भएका छन् ।
सिन्धुली । खानाका पारखीहरुलाई थप स्वाद दिलाउने उद्देश्यले सिन्धुलीमाडीमा फुड फेस्टिभल आयोजना गरिने भएको छ । सिन्धुलीमाढीको खुलामञ्चमा पुस २७ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने फुड फेस्टिभलको मूल उद्देश्य
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने उपाधि भिडन्तमा कोशी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लब भिड्नेछन्