Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


दशैंमा ल्याइएका खाद्यका २० वटा च्याङग्रा मरे

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैं र तिहारका लागि बिक्री गर्न ल्याएका २० वटा च्याङ्ग्रा मरेका छन् । व्यापार कम्पनीले दशैं तिहार लक्षित ल्याएका च्याङ्ग्रा बिक्री भएका

सरकारले पछाडि परेका समुदायलाई अगाडि बढाउन प्रयास गर्छ : मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सरकारले मानव विकास सूचकांकमा पछाडि परेका समुदायलाई अगाडि बढाउन प्रयास गर्ने बताउनुभएको छ । बिहीबार मुस्लिम आयोगले आयोजना गरेको मुस्लिम महिलाको

अनुहार फेरिफेरि षड्यन्त्र नगर्न नेतालाई पूर्वराजा शाहको चेतावनी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अनुहार फेरिफेरि षड्यन्त्र नगर्न चेतावनी दिनुभएको छ । बिहीबार भैरहवामा आयोजित नागरिक अभिनन्दनका क्रममा पूर्वराजा शाहले शिर्ष नेताहरुप्रति इंगित गर्दै अनुहार फेरि फेरि षड्यन्त्र नगर्न

खाद्यान्न मौज्दातमा मुलुक सहज अवस्थामा छैन : सचिव दुवाडी

काठमाडौं । आन्तरिक उत्पादन र बजार मागअनुसार खाद्यन्न मौज्दातमा मुलुक सहज अवस्थामा नभएको सरकारले बताएको छ । सरकारले गत वर्षको तुलनामा धान उत्पादन ५० प्रतिशत कमी हुने देखिएको भन्दै खाद्यन्न

भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न १० अर्ब अनुदान दिने

काठमाडौं । भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको छ । बिहीबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा दुई देशका

पर्यटन बोर्ड आफ्नो उद्देश्यभन्दा बाहिर गयो : सांसद राणा

काठमाडौं । नेपाली कांग्रेसका सांसद उदय समशेर राणाले नेपाल पर्यटन बोर्ड आफ्नो उद्देश्य भन्दा बाहिर गएको बताउनुभएको छ । बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद राणाले

संसदीय समितिमा शिक्षकहरु आग्रह – ‘हाम्रो जागिर जोगाइदिनुहोस्’

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा साविक उच्च माध्यामिक तहमा अध्यापन गराउने शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफूहरुको जागिर जोगाइदिन आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको

नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गरौं : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको

नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न

काठमाडौं । नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा विविध विषयमा छलफल भएको छ । परराष्ट्र मन्त्रालयका काठमाडौंमा भएको छलफलमा ऊर्जा तथा जलस्रोत, व्यापार तथा परिवहन, शिक्षा, संस्कृति र राजनीतिक

शेयर बजारमा गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार घटेर बन्द भएको छ । बजार परिसूचक नेप्से ८ अंकले घटेर २ हजार ४९ मा थामिएको हो । बिहीबार कारोबारमा आएका