Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


राष्ट्रिय झन्डा फहराएर एमालेको मेची–महाकाली अभियानको भव्य सुरुआत (भिडियोसहित)

अभियानको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन र निर्वाचनका लागि देशव्यापी अभियान सुरु गरिएको बताए । कार्यकर्ता र समर्थकहरुको निकै ठूलो उपस्थितिमाझ अध्यक्ष ओलीले राष्ट्रिय झन्डा र

८० वर्षीय वृद्धले गरे १० वर्षीया बालिकालाई ‘बलात्कार’

बेल्टारबसाहा नगरपालिकाका ८० वर्षीय दिलबहादुर राईले स्थानीय १० वर्षीया एक अपांग बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक आशाराम चौधरीले जानकारी दिए । पीडित

सेतीदेवी माविमा निःशुल्क स्वास्थ्य शिविर

शेषहिरा प्रतिष्ठानले आयोजना गरेको शिविरमा जनरल, आँखा, स्त्रीरोग र नसासम्बन्धी रोगको निःशुल्क उपचार गरिएको थियो । स्वास्थ्य शिविरमा झन्डै ४०० जनाको निःशुल्क उपचार गरिएको बताइएको छ । यसैगरी, विभिन्न १६

जोर्डनमा १५ जनालाई झुन्ड्याएर मृत्युदन्ड दिइयो

मृत्युदन्ड दिइएकाहरुमा आतंककारी मुद्दामा दोषी पाइएका १० जना पनि रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । उनीहरुले देशभित्र र बाहिरका विभिन्न ठाउँमा आक्रमण गरेका थिए । पाँचजना भने बलात्कार र यौन

अफगानिस्तानमा सांसदमाथि गोली प्रहार

हेल्मन्ड प्रान्तका सांसद मलिम मिर वालीमाथी शनिबार बिहान आक्रमण भएको सरकारी उच्च अधिकारीले जानकारी दिएका छन् । आक्रमणबाट उनी गम्भीर घाइते भएका छन् । उनको अघिल्लो भागमा गोली लागेको छ

१५ जिल्लामा पोलियो थोपा खुवाइँदै

तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरी तथा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम छ । पोलियो खुवाइने जिल्लामा

दलित प्रतिनिधित्व बढाउन सरकारले विशेष नीति बनाउने : मन्त्री पाण्डे

उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले स्थानीय निर्वाचनबाट सबैभन्दा बढी फाइदा पिछडा वर्ग र दलित समुदायलाई हुने बताए । अहिलेको अवस्थामा स्थानीय निकायमा

चीनले रक्षा बजेट बढायो

चिनियाँ जनकंग्रेसको वार्षिक सम्मेलनअघि रक्षा बजेट वृद्धिको घोषणा गरिएको हो । यो वृद्धि सन् २०१७ मा चीनको प्रक्षेपण गरिएको कुल ग्राहस्थ उत्पादनको १ दशमलव ३ प्रतिशत हो । यसबारे चिनियाँ

पार्किङ गरिराखेको बसमा एक्कासी आगलागी, एकजनाको जलेर मृत्यु

घोराही–१० स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको ना३ख ९०२२ नंको बसमा शुक्रबार राती आगलागी हुँदा बसभित्र रहेका एकजनाको जलेर मृत्यु भएको दाङका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिएका छन् । मृतकको

एमालेको मेची-महाकाली राष्ट्रिय अभियान सुरु, ओलीले लगाए यस्तो आरोप

झापाको काँकडभिट्टामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिव तथा प्रदेश नम्बर–१ का संयोजक भीम आचार्यलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरे । एमालेको राष्ट्रिय अभियान शुभारम्भ गर्दै अध्यक्ष