Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


प्रयोगशाला विज्ञान तथा प्रविधि मेलामा १७ देशले भाग लिने

यसै महिनाको २९ देखि ३१ तारिख गरी तीन दिनसम्म चल्ने उक्त मेलामा बेलायत, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया, सिंगापुर र संयुक्तराज्य अमेरिकाजस्ता विश्वका प्रमुख औद्योगिक राष्ट्रका प्रतिनिधि संस्थाहरुले भाग लिनेछन्

मेघबहादुरको शरीर कुहिँदै, ‘म मरे पनि छोरा पढाइदिने मान्छे भइदिए धन्य हुने थिएँ’

जिल्लाको चन्द्रकोट गाउँपालिका–८, तुराङका २९ वर्षीय मेघबहादुर कुमाल आजभन्दा १३ वर्षअघि भारतको जोधपुरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । घाइते बनेका उनलाई चन्दा उठाएर त्यहाँ रहेका नेपालीको सहयोगमा

जिप दुर्घटनामा दुईजना गम्भीर घाइते

उनीहरुलाई उपचारका लागि बुटवल पठाइएको छ । जिप सडकबाट करिब एक सय मिटर तल खोलामा खसेको उद्धारमा खटेका सशस्त्र प्रहरी बल गाजुरी, प्यूठानका प्रहरी निरीक्षक हरि पराजुजीले जानकारी दिए ।

कांग्रेस बैठकमा टिकट वितरणसम्बन्धी छलफल

बैठकमा सोमबार केन्द्रीय सदस्यहरुले वडादेखि महानगरपालिकासम्मका उम्मेदवारलाई कुन प्रक्रियाबाट टिकट दिँदा उपयुक्त हुन्छ भन्ने सम्बन्धमा आफ्ना धारणा राखिरहेको पार्टी केन्द्रीय कार्यालय सचिवालयले जनाएको छ । नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा उम्मेदवारलाई

वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई गम्भीर रोग लागेमा अब आर्थिक सहयोग

उनीहरुलाई क्यान्सर, मिर्गौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अलमाइजरसहित पाँच किसिमको रोग लागेमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बढीमा रु ५० हजारसम्मको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो । बोर्डका

रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द

                                                           

एमाले अध्यक्ष ओलीसँग नवनियुक्त भारतीय राजदूत पुरीको भेट

भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धको निरन्तरता र आपसी हितका कुरा भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । अध्यक्ष ओलीले नेपाली जनताको लोकतान्त्रिक संघर्षबाट प्राप्त संविधानसभाबाट जारी संविधान कार्यान्वयन

सरकारी स्रोतबाटै सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ निर्माणको कार्यक्रम ल्याइने

भौतिक पूर्वाधार विकासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नमुना योजनाका रुपमा एक÷एक सुरुङ मार्ग र ‘फ्लाइओभर’ को कार्यक्रम ल्याउन लागेको हो । पूर्वाधार विकासमा सुरुङ मार्ग र ‘फ्लाइ ओभर’

अष्ट्रेलियामा आँधीका कारण ३५ सय घरपरिवार बिस्थापित

अष्ट्रेलियाको क्वीन्सल्याण्ड आँधीका कारण प्रभावित भएको हो । प्रतिघण्टा २ सय ४० प्रतिकिलोमिटरका दरले आएको आँधीले ठाउँ ठाउँमा बिजुलीका पोल र रुख ढालेको छ भने बिजुली आपूर्ति बन्द भएको र

चिनियाँ लगानीकर्ताहरुसँग प्रधानमन्त्रीले भने: नेपाल ‘भर्जिन ल्याण्ड’ हो

चीन भ्रमणका क्रममा रहनु भएका दाहालले चिनियाँ लगानीकर्ता सहभागी कार्यक्रममा नेपालमा ठूलो मात्रामा जलविद्युतको सम्भावना रहेकाले लगानी गर्न र फाइदा लिन आग्रह गरेका हुन् । ढुक्क भएर नेपालमा लगानी गर्न