१२ दिनअघि नै आधार शिविर पुगेको टोली मौसम खुल्ने प्रतीक्षामा रहेको छ । सेभेन समिटबाट यो सिजनमा तीन जना नेपाली महिला र ११ जना विदेशीको टोली आधार शिविरमा पुगेको छ
सरकारी अस्पतालबाट मध्यपश्चिम क्षेत्रमै पहिलो पटक दाङस्थित राप्ती उपक्षेत्रीय अस्पतालले दुईवटा मेसिनबाट हेमो डायलासिस सेवा सुरु गरेको हो । डायलासिसका लागि २० जनाभन्दा बढीले नाम लेखाए पनि दुईवटा मेसिनबाट हप्तामा
अर्को मालवाहक जहाजसँग ठोक्किँदा जासुसी जहाज डुबेको हो । जहाज डुबे पनि त्यसमा रहेका चालक दलका ७८ जना सदस्यको भने सकुशल उद्दार गरिएको छ । दुईवटा जहाज कसरी ठोक्किए भन्ने
भैरहवा–लुम्बिनी करिडोरमा सञ्चालित सिमेन्ट उद्योगले पर्याप्त कच्चा पदार्थ नपाउँदा झन्डै ६० प्रतिशत उत्पादन घटाउनु परेको बताएका छन् । राष्ट्रिय गौरवका आयोजनासँगै मुलुकमा पुनर्निर्माणले गति लिइरहेका बेला सिमेन्ट उद्योगमा भने समस्या
त्यहाँको सभामुखमा एक अल्बेनियाली जातीय नेता निर्वाचित भएपछि विरोध प्रदर्शन भएको हो । प्रदर्शनकारीहरु संसद भवनमै प्रवेश गरी सांसदहरुमाथि हातपात गरेका थिए । प्रदर्शनकारीको कुटाइबाट सत्तारुढ समाजवादी प्रजातान्त्रिक पार्टीका करिब
बेलायतस्थित अमेरिकी राजदूतावास बाहिर भेला भएर अधिकारकर्मीहरुले प्रदर्शन गरेका हुन् । ट्रम्पले सत्ता सम्हालेको एक सय दिन मानव अधिकारका दृष्टिकोणले सन्तोषजनक नभएको भन्दै उनीहरुले विरोध गरेका हुन् । प्रदर्शनकारी अमेरिकी
चिन्नास्वामी रंगशालमा भएको खेलमा पाहुना टोली गुजरातले बेंग्लोरलाई ७ विकेटले हरायो । बेंग्लोरले प्रस्तुत गरेको १ सय ३५ रनको सामान्य लक्ष्य गुजरातले १३ ओभर ५ बलमा तीन विकेट गुमाएर पुरा
प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा केन्द्रीय अनुगमन समितिले मन्त्रालयहरूको कामबारे अनुगमन थालेको हो । अनुगमन समितिले बिहीबार सिँचाइ, खानेपानी तथा सरसफाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र कृषि विकास मन्त्रालयको
स्पेनिस कम्पनी साञ्जोसेसँगको निर्माण सम्झौता रद्द भएको करिब तीन महिनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने गरी बोलपत्र आह्वान गरेको थियो । फागुन २३ गते विमानस्थलको स्तरोन्नतिका
‘दुबै भवन भत्काएर त्यसमा भएका सबै संरचना ठेकेदार आफैंले लाने गरी सम्झौता भएको छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले भने, ‘यसबाट राष्ट्र बैंकलाई ८ करोड रुपैयाँ प्राप्त हुनेछ ।’