Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


नारायणगढ–बुटवल सडकको काम आधा मात्र सम्पन्न

काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तारको काम आधा मात्र सकिएको छ । नारायणगढ–बुटवल सडक विस्तार योजनाको नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको हो । म्याद सकिन करिब छ

आजबाट शहीद सप्ताह शुरु

काठमाडौं । आजबाट शहीद सप्ताह शुरु भएको छ । शहीदहरुको सम्झनामा आजदेखि माघ १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ । शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राण दण्ड दिइएको

इजरायली आक्रमणमा गाजापट्टीमा एकै दिन ४० प्यालेस्टेनीको मृत्यु

एजेन्सी । इजरायली आक्रमणमा गाजापट्टीमा एकै दिन ४० प्यालेस्टेनीको मृत्यु भएको छ । गाजापट्टीको खान युनिस शहरमा इजरायलले गरेको लगातारको बमहमलामा ठूलो संख्यामा हताहती भएको हो । घटनामा थुप्रै घाइते

चिसोसँगै शीतलहरले जनजिवन प्रभावित

नवलपरासी (हरि शर्मा) । नवलपरासीलगायत तराईका विभिन्न स्थानमा विगत दुई सातादेखि बढेको चिसोसँगै शीतलहरले जनजिवन प्रभावित भएको छ । चिसोको मारमा सबैभन्दा बढी विपन्न समुदाय परेका छन् । स्थानीय तहहरुले

मिडिल्सब्रोलाई हराउँदै चेल्सी फाइनलमा

काठमाडौं । मिडिल्सब्रोलाई हराउँदै चेल्सी एफ.ए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति चेल्सीको मैदानमा भएको सेमिफाइनल दोस्रो लेगको खेलमा घरेलु टोली ६–१ ले विजयी भयो । चेल्सीका

भारतको अयोध्यामा भगवान रामको दर्शन गर्नेको भीड

एजेन्सी । भारतको अयोध्यामा राममन्दिरमा रामको दर्शन गर्ने क्रममा भीडमा च्यापिएर एक सय भन्दा बढी घाइते भएका छन् । रामको मूर्तिको प्राणप्रतिष्ठा गरेपछि राममन्दिरको सबै द्वार खुला भएसँगै लाखौं भक्तजनहरुको

अण्डर नाइन्टिन विश्वकपमा आज नेपाल र पाकिस्तान भिड्ने

काठमाडौं । अण्डर नाइन्टिन विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानको सामना गर्नेछ । खेल दक्षिण अफ्रिकाको इस्ट लण्डन शहरमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । अण्डर नाइन्टिन

क्रिप्टो र हुन्डी कारोबार, पोद्दारसहित १७ जनाविरुद्ध मुद्दा

काठमाडौं । ३३ केजी सुन तस्करी प्रकरणमा जोडिएका भारतीय नागरिक तथा व्यवसायी विमल पोद्दारसहित १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । हुन्डी र क्रिप्टोमा पोद्दारसहित १७ जनालाई

कानूनले काम गरेको भए ठूलाबडा नेताहरु जेलमा हुन्थे : चन्द्र भण्डारी

काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देशमा कानूनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरु जेलमा हुने बताउनुभएको छ । मंगलवार काठमाडौंमा नीलप्रसाद भण्डारी स्मृति पुरस्कार ग्रहण गर्दै सांसद

क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बन्यो : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले क्षेत्री र बाहुनका कारण नेपाल धर्म निरपेक्ष बनेको आरोप लगाउनुभएको छ । मंगलबार काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष लिङदेनले देशमा धर्म निरपेक्ष आउनुमा