काठमाडौं । पोखरामा जारी आहा रारा गोल्डकपको २३औं संस्करणमा आज मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लब भिड्दैछन् । खेल साढे २ बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ । आहा
एजेन्सी । चीनको जियाङ्सी प्रान्तको एउटा पसलमा आगलागी हुँदा ३९ जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । घाइते भएकाहरुको उपचार भइरहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ
काठमाडौं । आजदेखि एक महिने श्री स्वस्थानीको व्रत शुरु गरिँदैछ । पौष शुक्ल पूर्णिमाका दिन शुरु गरिने श्रीस्वस्थानीको व्रत नेपाली हिन्दु समुदायले बिहीबारबाट शुरु गर्दैछन् । पौष शुक्ल पूर्णिमादेखि माघ
काठमाडौं । आज राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ । मतदान बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कार्यक्रम छ । राष्ट्रिय सभा सदस्यको १९ रिक्त पदका लागि सात प्रदेशबाट
काठमाडौं । यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो । बुधबार दक्षिण अफ्रिकाको
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थल पाहुनाका लागि ऐना भएकाले यसको साख अन्तराष्ट्रिय जगतमा उच्च राख्न सम्बन्धित निकायहरुलाई आग्रह गर्नुभएको छ । त्रिभुवन विमानस्थलको आन्तरिक
इलाम । इलाममा जारी प्रथम इलाम गोल्डकपमा काठमाडौंका न्युरोड टिम (एनआरटी) फाइनल प्रवेश गरेको छ । इलामको ठूलो टुँडीखेलमा बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक रेडहर्ष फुटबल क्लब इलामलाई सडन डेथमा
प्रमिला खतिवडा काठमाडौं । नेपाल डेरी एसोसिएसनले गत आइतबार रजत जयन्ती एवं वार्षिक साधारणसभा मनाएयो छ । नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व एवं कृषि तथा पशुपंक्षी विकास
काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को निर्वाचनसम्बन्धि विवाद् समाधानका लागि छानविन समिति गठन गरेको छ । बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको कर्जा अब सिङ्गल डिजिटमा आउने बताउनुभएको छ । बुधबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औं वार्षिकोत्सबको अवसरमा बोल्दै गभर्नर अधिकारीले यस्तो