Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


यस कारण पनि कतारलाई झुकाउन सक्दैनन् सम्बन्ध तोडेका मुलुकले

सानो मुलुक भएर पनि सम्पन्न मुलुकको सूचीमा रहेको कतारसँग प्राकृतिक ग्याँसको भण्डार नै छ । प्राकृतिक ग्यासको भण्डारकै कारण कतारले छोटो समयमा ठूलो आर्थिक वृद्धि हासिल गरेको हो भने कतारबाट

राष्ट्रपति भण्डारी आज स्वीट्जरल्याण्ड जाँदै

अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको वल्र्ड अफ वर्क समिटमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् । संयुक्त अरब इमिरेट्स हुँदै राष्ट्रपति भण्डारी जेनेभा जानु हुनेछ । गत साता शुरु

खोटाङमा पाँच महिनामा महिला हिंसाका १३ वटा मुद्दा

-युवराज रोइला/ईमेज अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकले पाँच महिनाको अवधिमा मानव अधिकार उल्लंघनका २९ वटा घटना घटेकामा १३ वटा मुद्धा महिला हिंसासँग सम्वन्धित भएको तथ्यांक सार्वजनिक गरेको छ । गत

बस दुर्घटनामा शिशुको मृत्यु, चारजना गम्भीर घाइते

बेलुका दिक्तेलबाट २६ जना यात्रु लिएर हिँडेको बा २ ख ७०७१ नम्बरको यात्रुबाहक बस हलेसी तुवाचुङ नगरपालिका–१ च्यास्मिटारमा करिब ९ बजेतिर दुर्घटना हुँदा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ११ महिने शिशु

रुसमा प्रदर्शनको तयारीमा रहेका विपक्षी नेता पक्राउ

उनलाई एक महिना हिरासतमा राखिने छ । आफ्ना समर्थकलाई भष्टाचारविरुद्धको र्‍यालीमा सहभागी हुन आह्वान गरेको आरोपमा नाभाल्नीलाई उनकै निवास मस्कोबाट पक्राउ गरिएको हो । उनीसहित सयभन्दा बढी समर्थकलाई पक्राउ गरिएको

पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा, श्रीलंकाको यात्रामा पूर्णविराम

इंग्लण्डमा जारी प्रतियोगिता अन्तर्गत सोमबार राति भएको समुहको अन्तिम खेलमा पाकिस्तान ३ विकेटले विजयी भयो । खेलमा पहिले व्याटिङ गरेको श्रीलंकाले अन्तिम ओभरमा अलआउट हुनुपुर्व २ सय ३६ रन जोड्यो

संसदमा बहुमत गुमेकोमा ब्रिटिश प्रधानमन्त्रीद्वारा क्षमायाचना

आफना कारण बहुमत गुमेको स्वीकार्दै प्रधानमन्त्री मे ले कसैलाई पनि कठिन स्थितीको सामना गर्न नपर्ने बाटो अबलम्बन गर्ने बताएकी छन् । उनले आफनो इच्छा बमोजिम प्रधानमन्त्री पदमा रहिरहने पनि प्रष्ट

दार्जिलिङमा चर्कियो भाषा आन्दोलन, सरकारी कार्यालयका साइनबोर्ड नेपाली भाषामा

गोर्खा जनमुक्ति मोर्चाको आह्वानमा सुरु भएको आन्दोलनका कारण सरकारी र निजी कार्यालयका साइनबोर्ड पनि नेपालीमा लेख्न सुरु गरिएको मोर्चाका सहसचिव विमान तामाङले जानकारी दिए । मोर्चा अध्यक्ष विमल गुरुङले पहाडदेखि

८७ वटा फाइल हेर्दा ७५ करोड अनियमितता !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १० दिनको अवधिमा छानबिन गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) मा मात्रै कम्तीमा ७५ करोड रुपैयाँ अनियमितता भएको खुलासा भएको हो । ‘अहिलेसम्मको अवस्था हेर्दा भ्याटमा

नेपालको आर्थिक वृद्धिदर विश्व मै तेस्रो, भारतलाई पनि उछिन्यो

यस वर्ष नेपालले ७ दशमलव ५ प्रतिशत (बजार मूल्यमा) को आर्थिक बृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ, जुन विश्वमै तेस्रो वृद्धि दर हो । नेपालको आर्थिक वृद्धि विश्वको औसत