कुरो सामान्य हो । नेपालका तीन क्षेत्रमा उपनिर्वाचन भयो र त्यसको परिणाम पनि आइसकेको छ । तनहुँ—१ मा डाक्टर स्वर्णिम वाग्ले, चितवन—२मा रवि लामिछाने र बारा—२ मा उपेन्द्र यादव विजयी
२०८०साल वैशाख १० गते नेपालको १६५ प्रत्यक्ष निर्वाचनद्वारा पूरा गर्नुपर्ने प्रतिनिधि सभाका सदस्यहरुको स्थानका लागि रिक्त रहेका तनहूँ—१, चितवन—२ र बारा—२ मा उपनिर्वाचन हुँदैछ । चितवन—२ मा संवैधानिक प्रक्रिया नपुगेर
मंगलबार गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवस मनाइयो । २०६३ साल असारमा तत्कालीन १० वर्षे जनयुद्धको सञ्चालक नेकपा माओवादी राष्ट्रिय राजनीतिको मूलधारमा आइसकेको भए पनि औपचारिकरुपमा भने २०६३ साल मंसिर
फागुन २५ गते नेपालको सबैभन्दा ठूलो पदका लागि निर्वाचन हुन लागेको छ र हाम्रालागि त्यो एउटा महोत्सव पनि हो । गणतन्त्रात्मक राज्यप्रणालीमा आलंकारिक या संवैधानिक जे भए पनि राष्ट्रको अभिभावक
नेपालमा यस्तो तरल राजनीति भयो कि कतिबेर के हुन्छ भन्ने अनुमान लगाउन सकिँदैन । राजनीति आफैँ तरल भएको होइन । हाम्रो असंवेदनशील र असहिष्णु राजनीतिक स्वभावले त्यस्तो भएको हो ।
२००७ साल फागुन ७ गते नेपालको शासन व्यवस्थामा जनताको प्रत्यक्ष सहभागिता हुनेगरी परिवर्तन भएको थियो । सात सालको जनक्रान्तिको पृष्ठभूमिमा रक्तपातपूर्ण नै सही तर त्यो शान्तिपूर्ण र अनुशासित आन्दोलन नै
समसामयिक नेपालको राजनीतिको बारेमा राजनीतिक विश्लेषकहरु अलमलमा पर्न थालेका छन् । किनभने नेपालको राजनीतिक विकासक्रम कुनबेलामा कुन मोडमा पुग्ने हो, कुनबेलामा कुन मोडमा पुगेर दुर्घटनाग्रस्त हुने हो थाहा हुँदैन ।
यसो हेर्दा नेपाली राजनीतिक बानीमा सुधार हुने देखिएन । हुन त आफूलाई वैकल्पिक शक्तिका रुपमा देखाउँदै नेपाली जनताको आशा र भरोसाको आधार बन्न खोजेका दल तथा तिनका नेताहरु पनि कसरी
नेपाली उखान छ—छिन चुके दिनको फेरो, दिन चुके युगको फेरो । साँच्चै हो रहेछ । छिनमै चटक गर्न सके र चटकेसँग संगत गर्न सके तत्कालै फाइदा हुने रहेछ तर त्यस्तो
आम निर्वाचन हुनै पर्थ्यो, भयो । प्रदेश सभाको निर्वाचन हुनै पर्ने थियो, भयो । त्यसभन्दा पहिले स्थानीय सरकारको निर्वाचन बेलैमा हुनुपर्ने थियो, भयो । स्थानीय निर्वाचनले मतको एउटा असल खाका