Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


कैलालीमा व्यापारीमाथि गाेली चल्याे

कैलाली । कैलालीको अत्तरियामा गोली चलेको छ । गोली लागेर एक जना सुन व्यवसायी घाइते भएका छन् । सुन व्यवसायी गाेदावरी नगरपालिका स्थित बनखेतको घोडाघोडी सुनचाँदी पसलका सञ्चाल विकास सुनार

चर्को ब्याज लिने लघुवित्त संस्था विरूद्ध सेवाग्राही आन्दोलित

कैलाली । कैलालीमा लघुवित्त संस्थाले चर्को ब्याज असुलेको भन्दै सेवाग्राही आन्दोलित भएका छन् । ऋणको चर्को ब्याज तिर्न नसकेर उठिवास हुने अवस्था आएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । साेही

‘सुदूरपश्चिमका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राख्छ’

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ । बिहिबार सुदूरपश्चिम प्रदेश महोत्सवको उद्घाटन समारोहमा बोल्दै देउवाले सो कुरा बताउनु भएको हो

सुदूरपश्चि प्रदेश सचिवालय जुट्याे प्रदेश सभाको तयारीमा

कैलाली । सुदूरपश्चिम प्रदेश सभा सचिवालय नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको स्वागतको तयारीमा जुटेका छन् । प्रदेशमा ६ दलले राष्ट्रिय दलको मान्यता पाउने भएपछि तिनीहरूलाई संसदीय दलकाे कार्यालयको व्यवस्थापन, प्रदेश सभा

धनगढीमा सडक विस्तारको काम तीब्र गतिमा

कैलाली । कैलालीको धनगढी उपमहानगरकाे सडक विस्तारका लागि सडक क्षेत्राधिकार भित्रका संरचना भत्काउने काम तीब्र पारिएको छ । उपमहानगरपालिकाले पत्राचार गर्दै सरकारी संरचना भत्काउन सुरु गरेको हो । सडक क्षेत्र

कैलालीमा हँसिया प्रहार गरी एक जनाकाे मृत्यु, एक गम्भीर घाइते

कैलाली । कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालाे नाता पर्ने एक जनाको मृत्यु भएको छ । हँसिया प्रहारबाट कैलाली जोशीपुर गाउँपालिका–६ कुमारी बाग बस्ने ३३ वर्षीय पदम राज भण्डारीको मृत्यु

सुदूरपश्चिम प्रदेशमा को बन्ला मुख्यमन्त्री ?

कैलाली । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएसँगै मतपरिणाम आइरहँदा सुदूरपश्चिम प्रदेशमा कसकाे नेतृत्वमा को मुख्यमन्त्री बन्छ भन्ने चर्चा सुरू हुन थालेको छ । सुदूरपश्चिम प्रदेशका ३२ निर्वाचन क्षेत्र

धनगढीमा तनाव : ३७ राउन्ड हवाई फायर, २ दर्जन बढी विद्यार्थी पक्राउ

कैलाली । ग्रेडरकाे ठक्करबाट एक छात्राको मृत्यु भएपछि कैलालीको धनगढी तनावग्रस्त बनेको छ । धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो । जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर विद्यार्धीहरु

धनगढीमा ग्रेडरको ठक्करबाट बालिकाको मृत्यु, घटनाको विरोधमा स्थानीयले गरे प्रर्दशन

कैलाली । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपल चौतारा सडकखण्डमा आज बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको

निवर्तमान उपसभामुख र सांसदले सेवा सुविधा बापत लिएका सामग्री फिर्ता गरेनन्

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका निवर्तमान उपसभामुखदेखि सांसदहरुले सरकारी सेवा सुविधा बापत लिएका विभिन्न सामग्री फिर्ता गरेका छैनन् । प्रदेश उपसभामुख निर्मला बडाल जोशीले सरकारी निवासबाट लगेका सामान फिर्ता गर्नुभएकाे