Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


सुदूरपश्चिम प्रदेशमा ९ वर्षमा ४६ सय किलोमिटर सडक निर्माण

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले स्थापनाको ९ वर्षमा सडक, पुल, सिँचाइ, खानेपानी र सहरी पूर्वाधारमा ठूलो लगानी गरेको छ। तर निर्माण भएका पूर्वाधारको उपलब्धिसँगै अधुरा र समस्याग्रस्त आयोजनाको संख्या पनि

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा नेकपा नेता खगराज भट्ट नियुक्त, शपथ आजै हुने

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएकाे छ। प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री

सुदूरपश्चिमकाे थारू बस्तीमा भजहर पूजाको रौनक (भिडियाे रिपाेर्ट)

कैलाली । सुदूरपश्चिममा खेतीपातीको कामबाट केही फुर्सद मिल्ने गर्मीयाममा रुखको छहारीमुनि बसेर मनाइने भजहर पर्वको रौनकले यतिबेला थारु बस्तीहरु पर्वमय बनेका छन् । प्रकृतिपूजक थारू समुदायमा मौसम परिर्वतनका समयमा रोगव्याधि

प्रतिनिधिसभा निर्वाचन: कैलालीमा ३ घण्टामा १२ हजार ६ सय ८ मत खस्यो

कैलाली । कैलालीमा प्रतिनिधिसभा सदस्य चयनका लागि जारी मतदानमा मतदाताहरु उत्साहजनक सहभागिता भएकाे छन् । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा बिहीबार बिहानैदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले

कैलालीमा होली खेल्ने क्रममा दुई समूहबीच झडप, ६ राउण्ड हवाई फायर

कैलाली। कैलालीको धनगढी उप–महानगरपालिका–१३ स्थित जनता राष्ट्रिय माध्यमिक विद्यालय, राजपुर नजिक होली पर्व मनाउने क्रममा उत्पन्न सामान्य विवादले उग्र रूप लिँदा प्रहरीसहित तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी

बिरानो बन्याे डमौलिया गाउँ ! (भिडियाे रिपोर्ट)

कैलाली। सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढी उपमहानगरपालिकाभित्र पर्ने डमौलिया गाउँ ‘बिरानो’ जस्तै बनेको छ। उपमहानगरपालिकाको-१७ मा पर्ने यो गाउँ बजेट, विकास र पहुँचको दृष्टिले ओझेलमा परेको हो। पक्कीपुल, स्वास्थ्य

फूल-फूलेर सुन्दर बन्दै धनगढी (भिडियाे रिपाेर्ट)

कैलाली। सुदूरपश्चिम प्रदेशको एक मात्रै उपमहानगरपालिका धनगढी हरियो, सफा र सुन्दर बन्दै गएको छ। धनगढीलाई हराभरा बनाउने अभियान अन्तर्गत विरुवा र फूलहरु रोपिएपछि धनगढीको मुहार फेरिदै गएको हाे। धनगढी शहरका

धान बेच्न नपाएर कैलालीका किसान निराश (भिडियाे रिपाेर्ट)

कैलाली। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद रोक्दा कैलालीका किसानले धान बिक्री गर्न पाएका छैनन् । पाँच दिनसम्म लाइनमा बसेर धान बेच्ने आशा गरेका किसानहरू कम्पनीले धान लिने कोटा

जेनजी आन्दाेलन: जोशी दम्पतीको चुँडियो बुढेसकालको सहारा (भिडियाे रिपोर्ट)

कैलाली। कैलालीको धनगढीका जेनजी युवाकाे आन्दोलनमा शहीद गौरव जोशीको परिवार यतिबेला असहाय बनेको छ। कक्षा १२ सकेर विदेश जानका लागि भाषा कक्षा पढन काठमाडौं बस्दै आएका गौरव जेनजी आन्दोलनका क्रममा

धनगढी उपमहानगरमा सर्प उद्धार कार्यक्रम प्रभावकारी बन्दै (भिडियाे रिपाेर्ट)

कैलाली। कैलालीको धनगढी उपमहानगरपालिकाले २ वर्ष ३ महिनाको अवधिमा ३ हजार बढी सर्पको उद्धार गरेको छ। उपमहानगरले २०७९ सालकाे असार महिनादेखि शुरु गरेको सर्प उद्धार कार्यक्रम अन्तर्गत हालसम्म विभिन्न प्रजातिका