१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ रहेको बताउनुभएको छ । आइतबार राष्ट्रिय समाचार समिति (रासस)को वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँल यस्तो बताउनुभएको

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन

कहिले होलान् भ्रष्टाचारको अनुसन्धान गर्ने आयोगका प्रमुख विवादमुक्त ?

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरूद्धको भ्रष्टाचारसम्बन्धी अनुसन्धान तामेलीमा राखेर अरू साना भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेका छन् । अख्तियारको प्रमुख उच्च नैतिकवान हुनेछ भनेर लेखिएको छ ।

कांग्रेसका नेता भण्डारीको स्वास्थ्यमा सुधार

काठमाडौं । भारतको मुम्बईमा उपचाररत नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार देखिएको छ । बुधबार राति काठमाडौंस्थित घरमै ग्याँस लिक भएपछि भएको आगलागीमा घाइते

कीर्तिपुरमा अष्ट परिकार दान सम्पन्न

काठमाडौं । कीर्तिपुरमा अष्ट परिकार दान सम्पन्न भएकाे छ । विश्व शान्ति र नेपाली जनताको श्रीवृद्धिको कामना गर्दै अष्ट परिकार दान सम्पन्न गरिएकाे हाे । कीर्तिपुरस्थित नगर मण्डप श्री कीर्ति

दिल जस्तै सुन्दर बन्दै छ, दिलकुमारी केसी स्मृति प्रतिष्ठान

शंकर खनाल नाम अनुसारको काम र व्यवहार हाम्रो समाजमा देखिदैन । तर, केहि यस्ता पवित्र नामहरु पनि छन् । नामले जस्तो अर्थ राख्छ काम पनि त्यस्तै देखिन्छ । खासगरी नामले

बैंकले चर्को व्याज असुलेको भन्दै व्यवसायीको विरोध

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुविरुद्ध प्रदर्शन गरेको छ । उद्योगी व्यवसायीका विभिन्न ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरुविरुद्ध संयुक्त सडक आन्दोलन गरेका हुन् । नेपाल यातायात

छत्रदेव गाउँपालिकामा आँखा तथा दाँतसम्बन्धी स्वास्थ शिविर सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा निःशुल्क आँखा तथा दाँत सम्बन्धी एक दिने स्वास्थ शिविर सम्पन्न भएको छ । अर्घाखाँची दिगो विकास केन्द्र र रोटरी क्लब अफ महाराजगञ्ज काठमाडौंको आयोजना र

सत्ता गठबन्धनको यात्रा काँचो धागोमा अडिएको छैन : अर्थमन्त्री पौडेल

कैलाली । अर्थमन्त्री विष्णु पौडेलले अहिलेको गठबन्धन नटुट्ने दाबी गर्नुभएको छ । सत्ता गठबन्धनको यात्रा काँचो धागोमा नअडिएको भन्दै उहाँले पाँच वर्षसम्म चल्ने दाबी गर्नुभयो । शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा

सांसद चौधरीको कैद मिनाहाको प्रक्रिया अघि बढाइने

काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहाको प्रक्रिया अघि बढाएको छ । महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा गृह मन्त्रालयले कैद मिनाहाका लागि मन्त्री परिषद्मा पठाएको फाइल परिषद्ले