१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


राष्ट्रपति निर्वाचन : झनझन पेचिलो बन्दै

काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा शीर्ष नेताहरूको दृश्य–अदृश्य आन्तरिक छलफलले नेपाली राजनीति झनझन पेचिलो बन्दै गइरहेको छ । प्रमुख दलका शीर्ष नेताहरूको दृश्य–अदृश्य छलफल, नयाँ–नयाँ प्रस्ताव तथा समीकरण

नयाँ वर्षलाई स्वागत गरी मनाइयो ग्याल्पो ल्होसार

काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५० औँ ग्याल्पो

मुन्द्रेको कमेडी क्लब चैत्र २ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने

काठमाडौं । हास्य कलाकार जितु नेपाल (मुन्द्रे) ‘मुन्द्रेको कमेडी क्लब’ आगामी चैत्र २ गतेदेखि प्रसारण हुने भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच चैत्र २ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण गर्नेगरी

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छथर गाउँपालिका प्रथम

तेह्रथुम । तेह्रथुमको छथर शुुक्रबारेमा सम्पन्न १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि छथर गाउँपालिकाले प्रथम भएको छ । मंगलबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण १२ रजत २ कास्य

नहरमा हाम फालेका तीनै जना मृत फेला

परासी । नवलपरासीको गण्डक नहरमा दुई छोरा लिएर हाम फालेकी आमासहित तीन जना मृत अवस्थामा फेला परेका छन् । नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९

नहरमा दुई छोरासहित आमा बेपत्ता

परासी । नवलपरासीको गण्डक नहरमा बगेर एक महिला आफ्ना दुई छोरासहित बेपत्ता भएकी छिन् । नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरास्थित गण्डक नहरमा महलबारी बस्ने २९ वर्षिया प्रतिमा थारु ९ वर्षीय छोरा

डा. सन्दुकलाई बहराइन सरकारद्धारा ‘इशा अवार्ड’ प्रदान

काठमाडौं । नेपालका प्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई मंगलबार ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले १० लाख अमेरिकी डलरको अवार्ड प्रदान गरेको छ । बहराइन सरकारका तर्फबाट राजा

सांसद भण्डारीलाई बुधबारदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने

काठमाडौं । ग्यास सिलिन्डरको विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई बुधबारदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने भएको छ । नेता भण्डारीको थप उपचार यही

प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीसँग बारको माग

काठमाडौं । नेपाल बार एसोसिएसनले एक वर्षदेखि रिक्त रहेको प्रधानन्यायाधीशको नियुक्ति चाँडो टुङ्गयाउन माग गरेको छ । नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले मंगलबार प्रधानमन्त्री पुुष्पकमल दाहाललाई भेटेर अविलम्ब

अभ्यस्त पिचले सफलता दिलायो : कप्तान रोहित

काठमाडौं । स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृंखला स्वीप गरेपछि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले अभ्यस्त पिचबाट नेपाली टोलीले सफलता निकालेको बताए । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न