१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउनु दुःखद् : अध्यक्ष ओली

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले

कलंकी-महाराजगञ्ज सडक विस्तारको काम चाँडै सुरु हुन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलंकी–महाराजगञ्ज सडक खण्डको स्थलगत निरीक्षण गर्नुभएको छ । बिहीबार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदुत छन सङ, काठमाडौं महानगरपालिकाका मेयर

फुङलिङसहित पाथीभरा क्षेत्रमा वर्षासँगै हिमपात, कृषक खुशी

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङसहित पाथीभरा मन्दिर क्षेत्रमा सामान्य वर्षासँगै हिमपात भएपछि कृषक खुशी भएका छन् । यस वर्ष पहिलो पटक यस क्षेत्रमा हिउँ परेको हो भने हिउँदे वर्षा पनि

म्याग्दीको विरेन्द्रचोकमा रहेका अव्यवस्थित टहरा हटाइयो

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीस्थित विरेन्द्रचोकमा रहेका अव्यवस्थित टहरा हटाइएका छन् । विरेन्द्रचोकको सडक छेउमा बनाएका व्यवसायिक टहरा ३५ दिनभित्र हटाउन बेनी नगरपालिकाले मंसिर १५ गते सूचना जारी गरेको थियो

सुर्खेतमा प्रहरी जवान मृत फेला

काठमाडौं । सुर्खेतमा एक जना प्रहरी जनाव मृत फेला परेका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । दार्चुला

बाँझो जग्गामा सामूहिक आलु खेती

काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका-२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन् । लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी

जोमसोम तारा एयरको जहाज दुर्घटनामा चालक दलको त्रुटि, आयोगको प्रतिवेदन

काठमाडौं । मुस्ताङको जोमसोममा दुर्घटनामा परेको तारा एयरको ट्वीनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले जनाएको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती समक्ष पेस

इन्टर मिलानले पोर्टोलाई हरायो

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा इटालियन क्लब इन्टर मिलानले पोर्चुगिज क्लब पोर्टोलाई हराएको छ । बुधबार राति भएको खेलमा इन्टरले पोर्टोलाई १–० ले

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । उपत्यकाको ललितपुर महानगरपालिका-१३ कुसुन्तिस्थित सडकमा बा ८७ प ५९०१ र बागमती प्रदेश ०२-००२ प ९३७६ नम्बरका मोटरटसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा

इजरायली सेनाको आक्रमणबाट ११ जना प्यालेस्टिनीको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणबाट पश्चिम किनारामा कम्तिमा ११ जना प्यालेस्टाइनी नागरिक मारिएका छन् भने दर्जनौं घाइते भएका छन् । पश्चिम किनाराको पुरानो शहर नाबलुसमा प्यालेस्टिनी लडाकुको खोजी गर्न इजरायली