१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


अध्यक्ष काफ्लेको निधन

उदयपुर । मोटरसाइकल दुर्घटना परि घाइते भएका त्रियुगा नगरपालिका–१२ का वडा अध्यक्ष चुडाराज काफ्लेको निधन भएको छ । फागुन ६ गते मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका वडा अध्यक्ष काफ्लेको

सबै पार्टीहरु एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरुलाई समाधान गर्नका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताउनुभएको छ । आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतिपूर्ण समस्याहरु

गण्डकी प्रदेशका तत्कालीन सचिव मरहट्टासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका तत्कालिन सचिव ईश्वरचन्द्र महरहट्टासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गोरखा नगरपालिका–३ मा बाटो नभएको ठाउँमा पुल

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । आइतबार सरकारी वकिल र पीडित पक्षका वकिलको बहस सकिए पनि सन्दीप पक्षको बहस नसकिएकाले सोमबार सुनुवाई हुने

सहिद परिवारलाई धोका दिन सक्नेले मलाई धोका दिनु कुनै ठूलो कुरा होइन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिरालोसँग तुलना गर्नुभएको छ । अध्यक्ष ओलीले ठूलो कचौंरामा दुध-भात दिएपछि बिरालो छिमेकीको घरमा गएजस्तै प्रधानमन्त्री दाहाल अन्यत्रै गएको

राष्ट्रपतिमा सर्वसम्मति गराउन आफू लागि परेको प्रधानमन्त्री दाहालको दाबी

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा सर्वसम्मति गराउन आफू अझै लागि परेको बताउनुभएको छ । आइतबार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा भएको ‘जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति सभालाई सम्बोधन प्रधानमन्त्री

शेयर बजार सामान्य वृद्धि

काठमाडौं । साताको सुरुको दिन शेयर बजार सामान्य अंकले हरियो रहेको छ । दिनभर तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से साढें ४ अंकले हरियो रहेर २ हजार २७ कायम रहेर

ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे

काठमाडौं । चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको संख्या १० देखि २० प्रतिशतसम्म बढेको छ ।

राष्ट्रिय सभाद्वारा सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडाैं । राष्ट्रिय सभाले जनता समाजवादी पार्टी, नेपालका प्रतिनिधि सभाका सांसद शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकले सांसद रहमानको निधनप्रति गहिरो शोक व्यक्त

परराष्ट्रमन्त्री पौडेल जेनेभा भ्रमणमा जाँदै

काठमाडाैं । परराष्ट्रमन्त्री डा. बिमला राई पौडेल संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन आइतबार जेनेभा प्रस्थान गर्नुहुने भएको छ । परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर