११ असार २०८२, बुधबार | Thu Jun 26 2025


विद्यार्थी बेहोस भएपछि विद्यालय बन्द

नवलपरासी । विद्यार्थीहरु एक्कासी बेहोस हुन थालेपछि नवलपरासीको परासीस्थित आदर्श माध्यामिक विद्यालय बन्द गरिएको छ । लगातार १० जना बेहोस भएपछि विद्यालय दुई दिनका लागि बन्द गरिएको प्रधानाध्यापक दीपक भट्टराईले

‘मन्त्रालयको नीतिगत सुधारलाई प्राथमिकता दिएर काम गरे’

काठमाडौं । निवर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आफूले मन्त्रालयको नीतिगत सुधारका कामलाई प्राथमिकता दिएर काम गरेको बताउनुभएको छ । सोमबार मन्त्री पदबाट राजीनामा दिएसँगै मन्त्रालयमा पत्रकारहरुसँग भेटघाट

पशुपति सरसफाईका लागि तीन महिने अभियान सञ्चालन गर्ने

काठमाडौं । सरकारले पशुपतिनाथ मन्दिर सरसफाईका लागि तीन महिने अभियान सञ्चालन गर्ने भएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्रालयमा पत्रकारहरुसँग भेटघाट गर्दै मन्त्रालयले पशुपतिनाथ मन्दिर

दरबारमार्गका व्यापारीको विरोध प्रदर्शन

काठमाडौं । काठमाडौंको दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले पार्किङ हटाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । सोमबार दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले आफ्ना पसलका सटरहरु बन्द गरेर कालो ब्यानर राख्दै सडक प्रदर्शनमा उत्रेका हुन्

चोभार सुख्खा बन्दरगाह उद्घाटनको एक वर्ष पुग्न लाग्दा राम्रोसँग सञ्चालन हुन सकेन

काठमाडौं । चोभार सुख्खा बन्दरगाह उद्घाटनको वर्षदिन पुग्नलाग्दा पनि प्रभावकारी रुपमा सञ्चालनमा आउन सकेको छैन । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल बन्दरगाह पूर्णरुपमा सञ्चालनका लागि चाँडै फास्ट

दोहोरो सुविधा लिँदै आएका प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यको मासिक पारिश्रमिक कटौति

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले दोहोरो सुविधा लिईरहेका आफ्ना आजीवन सदस्यहरुलाई दिर्दै आएको मासिक पारिश्रमिक कटौति गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले सो निर्णय गरिएको जानकारी गराएको

सन्दीप लामिछानेलाई विदेश जान अनुमति

काठमाडौं । सर्वोच्च अदालतले नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्नका लागि विदेश जान अनुमति दिएको छ । सोमबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले

आईसीसी यू–१९ एसिया विश्वकप छनोट क्रिकेटकमा नेपालको लगातार तेस्रो जित

काठमाडौं । नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोट क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ । संयुक्त अरव इमिरेट्स (यूएई)को अजमानमा भइरहेको प्रतियोगितामा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको

शेयर बजारमा सामान्य अंकले गिरावट

काठमाडौं । आइतबार सामान्य अंकले सकारात्मक रहेको शेयर बजार सोमबार उस्तै अंकले ऋणात्मक रह्यो । सोमबार ४ अंक बढीले हरियो रहेको बजार परिसूचक नेप्से सोमबार उतार चढावबीच साढें ३ अंकले

एमालेका मन्त्रीले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । ती मन्त्रीहरुले सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् । एमालेबाट सरकारमा