काठमाडौं । बुधबारदेखि रातिको समयमा ४ घण्टा पृथ्वी राजमार्गको आँबुखैरहनी–पोखरा सडकखण्ड बन्द हुने भएको छ । सडक बिस्तारका क्रममा भित्ता कटिङ गर्नुपर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि राति १२ बजेदेखि
काठमाडौं । उपसभामुख इन्दिरा रानाले प्रतिनिधि सभा बैठक छोडेर सांसदहरु बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपसभामुख रानाले सांसदहरु प्रतिनिधि
काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयोगले बुधबारदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ । आयोगको २०७९ माघ १६ गतेको
नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकाभित्र रहेका नदीजन्य पदार्थको ठेक्का लगाउन नगरपालिकाले आईईई गरेर प्रकृया अघि बढाएको छ । नगरपालिकाले ठेक्का प्रक्रिया अघि बढाएसँगै जनप्रतिनिधिबीच विवाद उत्पन्न भएको छ । सुनवलको
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि देशभरिका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ । आगामी चैत ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित देशभरिका त्रिवि आङ्गिक र
काठमाडौं । देशमा राजनीतिक अस्थिरता बढ्दा बजारमा अनियन्त्रित बेथिति बढेको सरोकारावालाहरुले औंल्याएका छन् । राष्ट्रिय उपभोक्ता मञ्चले मंगलबार भक्तपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय उपभोत्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले राजनीतिक
काठमाडौं । ग्लोबल टेक्नोलोजी ब्राण्ड ‘होनर’ ले स्मार्ट मोवाइलमा दुइवटा नयाँ सिरिज विश्वभर उपलब्धता भएको जनाएको छ ।स्पेनको राजधानी वार्सिलोनामा आयोजित मोवाईल वल्र्ड कांग्रेस २०२३ मा होनरले आफ्ना उत्पादनहरु होनर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण स्थगित भएपछि कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरू (एलडीसी)को सम्मेलनमा भाग लिन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ जानुहुने भएको छ
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले राजसंस्था पुनर्स्थापना गर्ने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गर्नुभएको छ । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाभियानको नाममा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले यही
काठमाडौं । आगामी फागुन २३ गते आयोजना हुने १९ औं संस्करणको एनएसजेएफ पल्सर स्पोटर््स अवार्ड–२०७८ का लागि मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले विभिन्न चार विधाको मनोनयन सार्वजनिक गरेको