२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य

सञ्चिता घिमिरे (रासस) काठमाडौ., चैत १४ । गत सातासम्म प्रतिकिलो रु. ५० पर्ने गोलभेँडाको अहिले बजार मूल्य रु. १५० छ । एउटा कागतीको बजार मूल्य रु पाँच रहेकामा अहिले त्यसको

फोनबाटै चिकित्सकीय परामर्श

काठमाडौं, चैत १४ । लकडाउनका कारण अस्पतालको आकस्मिक कक्षमा समेत बिरामीको चाप कम हुँदै गएको छ । सरकारले आकस्मिक बाहेकका अन्य सेवा बन्द गराउन निर्देशन दिएसँगै अस्पताल आउने बिरामीको संख्या

चिकित्सक संघद्वारा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई आवश्यक पर्ने सामग्री उपलव्ध गराउन माग

काठमाडौं, चैत १४ । नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठनले सिफारिस गरे बमोजिम स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई उपचारमा आवश्यक पर्ने आधारभूत सामग्रीहरु उपलव्ध गराउन माग गरेको छ । संघले शुक्रबार प्रेस

दाङबाट प्रकाशन हुने सबै पत्रपत्रिका प्रकाशन बन्द

दाङ, चैत १४ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमका कारण दाङका सबै पत्रपत्रिकाको प्रकाशन बन्द भएको छ । पत्रिकाबाट पनि कोभिड–१९ को सङ्क्रमण हुनसक्ने जोखिमलाई मध्यनजर गरी दैनिक तथा साप्ताहिक

कतारबाट नेपाल आएका रसुवाका दुईजना सेल्फ क्वारेन्टाइनमा

रसुवा, चैत १२ । कतार एयरवेजबाट नेपाल फर्किएका रसुवाका दुई जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । लामो समयदेखि जर्मनीमा बस्दै आएका उनीहरूलाई क्वारेन्टाईनमा राखिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ

प्रदेश १ मा कोरोना कोष स्थापना

मोरङ, चैत १२ । १ नम्बर प्रदेशका सांसदहरूले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा आधा महिनाको तलब दिने निर्णय गरेका छन् । प्रदेश सरकारले स्थापना गरेको कोषमा सत्ताधारी दलका ६७

भारतबाट कैलाली आएकालाई क्वारेन्टाइनमा नराखी घर पठाइयो

कैलाली, चैत १२ । भारतीय सीमानाका भएर कैलाली आएकाहरुलाई स्थानीय तहहरुले क्वारेन्टाइनमा नराखी घर पठाएका छन । सरकारले लकडाउन गरेपछि भित्रिनेलाई क्वारेन्टाईनमा राख्न परिपत्र गरेपनि त्यसको अवज्ञा गर्दै स्थानीय तहले

भारतबाट धादिङ आएका २५ जना क्वारेन्टाइनमा

धादिङ, चैत १२ । धादिङमा भारतबाट फर्किएका २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्लाको गल्छी गाउँपालिका ६ बैरेनीमा १६ र निलकण्ठ नगरपालिका–३ का ९ जनालाई क्वारेन्टाइनमा राखिएको हो । रोजगारीको

कञ्चनपुरमा लकडाउन अवज्ञा गर्ने ८२ जना नियन्त्रणमा

कञ्चनपुर, चैत १२ । कञ्चनपुरमा लकडाउनको अवज्ञा गर्ने ८२ जनालाई बुधबार स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । स्थानीय प्रशासनले भीमदत्त र महाकाली नगरपालिकाबाट ८२ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई

भारतमा एकजना पत्रकारलाई कोरोना

काठमाडौं, चैत १२ । भारतको मध्यप्रदेश तत्कालीन पूर्वमुख्यमन्त्री कमलनाथले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागि भएका एक पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि बेलायतबाट फर्केकी मुख्यमन्त्रीकी छोरोमा समेत