१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


जुम्लामा कोरोना रोकथामका लागि ६ करोडको बजेट

जुम्ला, चैत २८ । विश्वभर फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण, उपचार, राहत तथा आवश्यक व्यवस्थापन गर्न जुम्लामा रु छ करोड नौ हजार बजेटको व्यवस्था भएको छ । यहाँको एक नगरपालिका,

एसइई परीक्षा दिने विद्यार्थीहरुका लागि अनलाइन कक्षा सञ्चालन गर्दै

चितवन, चैत २८ । सरकारले घोषणा गरेको लकडाउनको समयमा विद्यार्थीहरु घरमा नपढेपछि जिल्लामा रहेका विद्यालयले विद्यार्थीलाई केन्द्रित गर्दै अनलाइन कक्षा सञ्चालन गरेका छन् । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका

कोरोना महामारीविरुद्ध खटिँदा मृत्यु भए ५० लाख

जनकपुर, चैत २८ । प्रदेश २ को सरकारले कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले रु ५० लाख राहत दिने निर्णय गरेको छ ।

जाजरकोट र रुकुम पश्चिमबाट ३८ जनाको स्वाब नमूना सुर्खेत पठाइयो

जाजरकोट, चैत २७ । होम क्वारेन्टाइन तथा क्वारेन्टाइनबाट जाजरकोट र रुकुम पश्चिमबाट ३८ जनाको स्वाब सङ्कलन गरी सुर्खेत पठाइएको छ । जाजरकोटको भेरी नगरपालिकामा भारत तथा तेस्रो मुलुकबाट आएका नौ

डडेल्धुराबाट १९० जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

अमरगढी, चैत २७ । डडेल्धुरामा स्थानीय तहले बनाएका विभिन्न क्वारेन्टाइनमा रहेका एवं कोभिड–१९ को लक्षण देखा परेकाको परीक्षणका लागि ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको छ । बिहीबार बिहान हेलिकप्टरमार्फत स्वाब सङ्कलन

विदेशबाट आएका १ सय ३४ जनाको विवरण सङ्कलन

काठमाडौं, चैत २७ । पछिल्लो एक महिनामा विदेशबाट आएका नागरिकको तथ्याङ्क लिने क्रममा काठमाडौँ महानगरपालिकाले हालसम्म १३४ जनाको विवरण सङ्कलन गरेको छ । विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन

कालिमाटी तरकारी बजार बन्द, उपत्यकाका ११ स्थानबाट थोक मूल्यमा तरकारी बिक्री गरिर्दै

काठमाडौं, चैत २७ । काठमाडौंको कालिमाटीस्थित फलफूल तथा तरकारी बजार तत्कालका लागि बिहीबारबाट बन्द गरिएको छ । लकडाउनको समयमा व्यापारी र उपोभाक्ताको भीड बढेपछि काठमाडौँ महानगरपालिकाले तरकारी तथा फलफूल बजार

फिफा वरियतामा नेपाल यथावत् रहन सफल

काठमाडौं, चैत २७ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल यथावत् रहन सफल भएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७०औँ स्थानमा रहँदै

परिषद्ले स्वयंसेवक युवा परिचालन गर्ने

काठमाडौं, चैत २७ । राष्ट्रिय युवा परिषद्ले कोभिड–१९को सम्भावित जोखिम हुन नदिन सचेतना जगाउन युवा परिचालन गर्ने भएको छ । वडा, नगर, प्रदेश र सङ्घीयस्तरमा गठित युवा क्लब सञ्जालमा आबद्ध

तत्काल राहत दिन चिया श्रमिकको माग

झापा, चैत २७ । नेपाल चिया श्रमिक संघले चिया बगानमा कार्यरत श्रमिकलाई तत्काल राहत दिन सरकारसंग माग गरेका छन् । बुधबार संघका केन्द्रीय अध्यक्ष दिपक तामाङले विज्ञप्ति जारी गर्दै माग