काठमाडौं, चैत ३० । निजी दूरसञ्चार कम्पनी एनसेलले सबै पुँजीगत लाभ कर चुक्ता गरेको छ । एनसेलले आइतबार ठूला करदाता कार्यालयमा अन्तिम किस्ताबापतको १४ अर्ब ३३ करोड रुपैयाँ पुँजीगत लाभकर
काठमाडौ., चैत २८ । सरकारले स्थानीय तह तथा अन्य निकायमार्फत व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन र आवश्यक सहजीकरण थाल्ने भएको छ । विदेशबाट आएका तथा शङ्कास्पद अन्य
काठमाडौं, चैत २८ । कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई प्रदान गरिएको घर सापटी, घर मर्मत, शैक्षिक र सरल कर्जाको ब्याज तिर्ने समय बढाउनुका साथै ब्याजमा तोकिएको छुट दिने घोषणा गरेको छ ।
बुटवल, चैत २८ । प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा रु. ११ करोड ७५ लाख ८४ हजार जम्मा भएको छ । कोरोना नियन्त्रण तथा उपचार कोष
हेटौँडा, चैत २८ । सङ्घीय सरकार स्वास्थ्य सेवा विभागद्वारा पठाइएको कोरोना भाइरस रोग पहिचान गर्ने पाँच हजार कीट सामग्री हेटौँडामा शुक्रबार आइपुगेको छ । वाग्मती प्रदेशको १३ जिल्लाको अस्पतालको आइसोलेसन
काठमाडौं, चैत २८ । सरकारलाई सुमिफर्मास्युटिकलले १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ । शुक्रबार यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई उक्त कम्पनीका प्रोपाइटार तथा प्रतिनिधि सभाका
काठमाडौं, चैत २८ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग जुध्नका लागि विद्युतीय प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त बनाउनुपर्ने बताए । उनले विद्युतीय सिकाइ
काठमाडौं, चैत २८ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को दुई वाइड बडी ए–३३० जहाजले शुक्रबार जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान भर्दै छन् । निगमका यी
काठमाडौं, चैत २८ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले लकडाउनको अवधिमा प्रेस स्वतन्त्रताको हनन् हुन नदिन महासंघ सचेत रहेको बताए । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनलगायत बिभिन्न संघ संस्थाले सञ्चारकर्मीको
दाङ,चैत २८ । दाङ र आसपासका जिल्लामा लकडाउनको मौका छोपी वनमा चोरीतस्करीका घटना बढेका छन् । तस्करले जिल्लाका बजारदेखि टाढा रहेका वन क्षेत्रमा गएर काठ चोरी गरेका छन् । जिम्मेवार