१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


मध्यपुरथिमि नगरपालिकाद्धारा कोरोना उपचारको तयारी पूरा

भक्तपुर, बैशाख २ । मध्यपुरथिमि नगरपालिकाले विदेशबाट फर्किएका ५३ को नमूना सङ्कलन गरी कोभिड १९ को परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको जानकारी दिएको छ । कोरोना सङ्क्रमित बिरामीको उपचारका

सङ्क्रमित महिलाको सम्पर्कमा रहेका ५२ जना क्वारेन्टाइनमा

अत्तरिया, बैशाख २ । कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा सोमबार कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि ती महिलासँग सम्पर्कमा रहेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सङ्क्रमित महिलाका परिवार २१

यसवर्ष आँप उत्पादन बढ्ने, औषधि छर्न नपाएपछि किसान चिन्तामा

जलेश्वर, बैशाख २ । महोत्तरीसहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । यसवर्ष आँपको रुखमा सबैतिर मज्जर (आँपको फूल) बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन्

डोटीका ३ सय ३० जनाको स्वाव परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

डोटी, बैशाख २ । जिल्लाका ९ वटा स्थानीयतहका १२ वटा क्वारेन्टाइनमा रहेका ३३० जनामा गरिएको कोभिड–१९ को परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । गत चैत्र २६ गते सरकारले जिल्लाका

फेसबुकमा कोरोनाबारे अफवाह फैलाउने पक्राउ

तुलसीपुर, बैशाख २ । कोभिड–१९ बारे दाङमा सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङमा पनि एकजना कोरोना सङ्क्रमित भेटिएको भनेर मंगलबार फेसबुकमा स्टाटस राखेको भन्दै

सुनसरीमा ८ वर्षीय बालकको मृत्यु

इनरुवा, बैशाख २ । सुनसरीको दुहवी नगरपालिका–७ स्थित नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङग रङगेली नगरपालिका २ घर भई दुहवी ७ मा रहेको एवीआइ

सबैको रिपोर्ट नेगेटिभ

इनरुवा, बैशाख २ । सुनसरीको हरिनगर गाउपालिका स्थित क्वारेन्टाइनमा रहेका ३४ जनाको कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेको छ ।

१४ दिन क्वारेन्टाइनमा बस्दा पनि सङ्क्रमण नदेखिए थप ७ दिन बस्नुपर्ने

काठमाडौं, बैशाख २ । क्वारेन्टाइनमा १४ दिन बसेर पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएका व्यक्ति थप सात दिन घरमै क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘कोभिड

ढुङ्गा लागेर चारजना प्रहरी घाइते, ढुङ्गा प्रहार गर्ने १२ जना पक्राउ

लहान, बैशाख २ । प्रहरी टोलीमाथि ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । कोविड –१९० को जोखिम हुन नदिन सरकारले जारी राखेकोे बन्दाबन्दी (लकडाउन) को उल्लङघन गरी

मजदूर भोक भोकै बस्नु पर्दैन : दाहाल

चितवन, बैशाख २ । भरतपुर महानगरपालिकाले दैनिक ज्यालादारी गरी जीवन गुजार्ने  मजदूरलाई बन्दाबन्दी (लकडाउन) समयमा आफ्नो घर जान नपर्ने जनाएको छ । कोभिड–१९को जोखिम हुन नदिन सरकारले लकडाउन जारी राखेको