१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


डेनमार्कमा विद्यालयहरु खुल्न थाले

कोपेनहेगन, बैशाख ३ । नयाँ कोरोनाभाइरसका कारण डेनमार्कमा एक महिनादेखि बन्द रहेका विद्यालयहरु बुधबारदेखि खुल्न थालेका छन् । युरोपमै विद्यालय खोल्ने डेनमार्क पहिलो देश हो । पहिलो चरणमा नर्सरी, शिशु

पेट्रोलियम संस्थाबाट कोषमा १० लाख रुपैयाँ जम्मा

काठमाडौं, बैशाख ३ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले  कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचार कोषमा रु पाँचपाँच लाख सहयोग गरेका छन् । उक्त

कोरोनाविरुद्ध सामाजिक दूरी कायम गर्दै उत्पादनमा किसानहरु लाग्नुपर्ने : मुख्यमन्त्री

हेटौँडा, बैशाख ३ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनको अवधिमा किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताएका छन् । भिडियो कन्फरेन्समार्फत प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखसँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले

यात्रु बोकेको एम्बुलेन्स नियन्त्रणमा

पाल्पा, बैशाख ३ । जिल्ला प्रहरी कार्यालयले तानसेन नगरपालिका–५ होलाङ्दीमा यात्रु बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । लकडाउनका समयमा आठ यात्रुसहित पाल्पाको प्रभाषबाट बागलुङतर्फ जाँदै गरेको लु २ च १४८०

प्रदेश सरकारबाट कोरोना रोकथामका लागि विशेष अनुदान

बुटवल, बैशाख ३ । प्रदेश नं ५ सरकारले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणका लागि प्रदेशका स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने भएको छ । प्रदेश

घाइतेको हेलिकप्टरबाट उद्धार

मार्तडी, बैशाख ३ । पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका–७ कालेगाडमा घरको आँगनमा खेल्दै गरेका अवस्थामा लडेर घाइते भएका बालकको बुधबार हेलिकप्टरमार्फत उद्धार गरिएको छ । मंगलबार घरको आँगनमा खेलिरहेका

तनहुँमा ३ सय ५८ जनाको कोरोना परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

तनहुँ, बैशाख ३ । तनहुँमा विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा बसेका तीन सय ५८ जनालाई र्‍यापिड परीक्षणमार्फत कोरोना भाइरसको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । सोमबार र मङ्गलबार कोरोनाको

कोरोना परीक्षणका लागि घुम्ती शिविरको माग गर्दै कांग्रेस

काठमाडौं, बैशाख ३ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस परीक्षणका लागि घुम्ती शिविर संचालन गर्न माग गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले परीक्षणको दायरा बढाउन घुम्ती

उपत्यकामा कोरोना सङ्क्रमित देखिएपछि परीक्षण गराउने बढे

काठमाडौं, बैशाख ३ । उपत्यकामा कोभिड–१९ सङ्क्रमण देखिनथालेपछि नमूना परीक्षण गराउने बढेका छन् । उपत्यकामा मङ्गलबार दुई जनामा सङ्क्रमण देखिएपछि विदेशबाट आएका मानिसहरु आफैँ अस्पतालमा पुगी नमूना परीक्षण गराउन थालेका

हावाहुरीसहित वर्षाको सम्भावना, सचेत रहन आग्रह

काठमाडौं, बैशाख ३ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार मध्यान्हपछि आंशिकदेखि सामान्य बदली भई देशका अधिकाश भू–भागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ