काठमाडौं, बैशाख ५ । नगरवासीले लकडाउनको पूर्ण पालना नगरेकाले काठमाडौँ महानगरपालिकाले थप कडाइ गर्ने तयारी गरेको छ । भीडभाडलाई निगन्त्रण गर्न र कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत
रुपन्देही, बैशाख ५ । लकडाउनका समयमा किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको ढुवानी सहज बनाउन प्रदेश नं ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।
काठमाडौं, बैशाख ५ । राष्ट्रपतिको कार्यालयले आफ्ना लागि चालु आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न शीर्षकअन्तर्गत विनियोजित बजेटमध्येबाट रु. नौ करोड ५० लाख नेपाल सरकारको सङ्घीय सञ्चित कोषमा जम्मा गरेको छ
जनकपुरधाम, बैशाख ५ । जनकपुरधाम उपमहानगरपालिका– ६ को महावीर चोकको बाटोमा दुई महिला नेपाली रूपैयाँ छररे फरार रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सिसीटिभीको फुटेजमा ती महिला अन्दाजी
खस्यौली, बैशाख ५ । पूर्व पश्चिम राजमार्गको सैनामैना नगरपालिका सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जादै गरेको लु ३० प ३८०४ नंको मोटरसाइकल
काठमाडौं, बैशाख ५ । नेपाल ट्रेड युनियन कांग्रेसले कोरोना महामारीका कारण समस्यामा रहेका वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको तत्काल उद्धार गर्न सरकार समक्ष माग गरेका छन् । ट्रेड युनियन कांग्रेसले
नरेन्द्रसिह कार्की (रासस) दार्चुला, बैशाख ५ । बैतडी डिलाशैनी–४ का ४५ वर्षीय लालबहादुर नेगी र २१ वर्षीय दिपेन्द्र नेगी बुबा छोरा हुन् । दुबै जना गत मङ्सिर महिनामा भारतको पिथौरागढस्थित
काठमाडौं, बैशाख ५ । नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा सूचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । ‘लकडाउन’को समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेको
मदत्तनगर, बैशाख ५ । कोरोना भाइरस सङ्क्रमणको जोखिम क्षेत्र मानिएको सुदूरपश्चिम प्रदेशमा सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३३ जना चिकित्सकलाई यहाँ पठाएको छ । विभिन्न शिक्षण अस्पतालमा एमडी अध्ययनरत ती
रुपन्देही, बैशाख ५ । प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लकडाउनको समयमा घर जान हिडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत लकडाउनका समयमा हिँडडुल