२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


नेकपा एकताबद्ध र सुदृढ हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, बैशाख १० । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टीलाई वैचारिक, सैद्धान्तिक, साङ्गठनिक तथा भावनात्मकरुपमा एकताबद्ध र सुदृढ बनाउनु सबैको मुख्य कार्यभार

भारतबाट २३ टन औषधि सहयोग

काठमाडौं, बैशाख १० । नेपाल सरकारलाई भारतले कोभिड–१९ सङ्क्रमणको रोकथाम र उपचारका लागि सहयोगस्वरुप १८ प्रकारका औषधि उपलब्ध गराएको छ । भारतले उपलब्ध गराएको २३ टन औषधिमा इन्जेक्सन, डेस्ट्रोज र

वनैभरि गुराँस फुल्दा स्थानीयवासी चिन्तामा

फिदिम, बैशाख १० । मेची राजमार्गमा पर्ने पाँचथरको पौवाभञ्ज्याङ बजारबाट माथि डाँडा चढेपछि देखिने सिङ्गो जङ्गलको रुपरङ्ग यतिबेला फेरिएको छ । थरिथरिका गुराँस फुलेर रङ्गिएको जङ्गल अत्यन्तै मनमोहक देखिन्छ ।

प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री र चीन सरकारलाई धन्यवाद दिए

काठमाडौं, बैशाख १० । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका विद्यार्थी र विभिन्न पेशामा संलग्न नेपालीको अवस्थाबारे बुझ्ने क्रममा बुधबार साइप्रसका राष्ट्रपति निकोस अनानस्टासियादेससँग टेलिफोन संवाद गरे । सो क्रममा

दैनिक १० हजार बोतल स्यानिटाइजर उत्पादन गर्दै औषधि विभाग

भक्तपुर, बैशाख १० । नेपाल औषधि लिमिटेडले दैनिक १० हजार बोतल ‘ह्याण्ड स्यानिटाइजर’ उत्पादन गरिरहेको जनाएको छ । नेपालमा लकडाउनको अवस्थामा चरम अभाव रहेको स्यानिटाइजरको सहजताका लागि लिमिटेडले गत चैत

कोरोना रोकथाम र नागरिकका सबै समस्यामा सरकार गम्भीर छ : स्वास्थ्यमन्त्री

काठमाडौं, बैशाख १० । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका साथै नागरिकका सबै खाले स्वास्थ्य सम्मस्याप्रति सरकार गम्भीर रहेको बताए । पञ्चकन्या ग्रुप र रोटरी क्लब

उदयपुरमा लकडाउन अझ कडा, संक्रमितको उपचार विराटनगरमा

विराटनगर, बैशाख १० । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको एक मस्जिद आसपासका क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) का ११ जना सङ्क्रमित देखिएसंगै सो स्थानमा बन्दाबन्दी कडा पारिएको छ । प्रदेश नं १

कोरोना रोकथामका लागि तराईमा ८ लाख र पहाडमा ५ लाख दिने निर्णय

बुटवल, बैशाख १० । प्रदेश नं ५ सरकारले प्रदेशअन्तर्गतका जिल्लामा कोरोना भाइरस जोखिम व्यवस्थापनका लागि आवश्यक बजेट दिने निर्णय गरेको छ । प्रदेश सरकार, मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश विपद्

लकडाउनमा घरघरमै निःशुल्क स्वास्थ्य सेवा

मेलम्ची, १० । सिन्धुपाल्चोकको स्थानीय तहहरु घरघरमा पुगी निःशुल्क स्वास्थ्य सेवा तथा औषधि वितरण गरिरहेका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गाउँगाउँमा स्वास्थ टोली परिचालन

उदयपुरमा कोरोना सङ्क्रमित, लहानमा त्रास, आवतजावत रोक्न माग

लहान, बैशाख १० । उदयपुरको भुल्केमा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएपछि उदयपुर जिल्लाबाट हुने आवतजावत तत्काल रोक्न यहाँका स्थानीयवासीले माग गरेका छन् । उनीहरुले छिमेकी