२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


‘परिवार भित्रकै जनशक्तिको प्रयोगबाट कृषि कार्य गर्न निर्देशन’

सुर्खेत, बैशाख ११ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँका १० जिल्लाका प्रमुख जिल्ला अधिकारलाई निर्देशन दिए । उनले बिहीबार १० जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भिडियो कन्फ्रेन्समार्फत जिल्लाको समस्यामा प्रभावकारी

बागलुङकी कोरोना सङ्क्रमित युवतीको रिपोर्ट नेगेटिभ

बागलुङ, बैशाख ११ । कोभिड–१९ बाट सङक्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीको पाँचौँ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४

सनसिटी अपार्टमेन्टका दुई कोरोना संक्रमित निको भइ घर फर्किए

काठमाडौं, बैशाख ११ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुईजना कोरोना संक्रमित व्यक्ति निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता

भारतबाट आएका सबैलाई र्‍यापिड टेष्ट गरिने

बैतडी, बैशाख ११ । भारतबाट आएका बैतडीका चार हजारभन्दा बढीको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गर्ने भएको छ । भारतबाट जिल्ला भित्रिएका चार हजार १२२ जनाको आरडिटी गरिने भएको हो ।

खान नपाएकालाई घरघरै भोजन

काठमाडौं, बैशाख ११ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) का कारण प्रत्यक्ष प्रभावित भएकालाई राहत वितरण गर्दा धेरै ठाउँमा समस्या उत्पन्न भयो

हिमपहिरोमा बेपत्ता भएका थप एकजनाको शव फेला

कास्की, बैशाख ११ । अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा परी गत माघ ३ गते बेपत्ता भएका तीन नेपाली र चार कोरियन पर्यटक मध्ये थप एकको शव फेला परेको छ । पदयात्रा

टेष्ट किट अभाव, कोरोना परीक्षण स्थगित

सप्तरी, बैशाख ११ । सप्तरीमा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव भएको छ । जिल्लाको सप्तकोशी र कञ्चनरूपमा ठूलो सङ्ख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले किटको अभाव भएको हो ।

कैलालीमा कोरोना जितेका व्यक्ति डिस्चार्ज

कैलाली, बैशाख १० । कोरोना भाइरसको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक व्यक्ति बुधबार अस्पतालबाट डिस्चार्ज भएका छन् । दुई पटक लगातार गरिएको नमूनाको परीक्षणमा नतिजा ‘नेगेटिभ‘

रोल्पामा सबैको आरडिटी टेस्ट रिपोर्ट नेगेटिभ

रोल्पा, बैशाख १० । जिल्लाका विभिन्न स्थानका क्वारेन्टाइनमा बसेकामध्ये २५९ जनाको कोरोना भाइरस (आरडिटी) रिपोर्ट नेगेटिभ आएको छ । परीक्षण गरेका २९७ मध्ये ३८ जनाको भने रिपोर्ट आउन बाँकी  छ

उपत्यकामा राहत वितरण अन्तिम चरणमा, झण्डै ३५ करोड खर्च

काठमाडौं, बैशाख १० । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ को सङ्क्रमण रोक्न सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) का कारण प्रत्यक्ष प्रभावित भएका व्यक्तिका लागि पहिलो चरणको राहत वितरणको काम