काठमाडौं, बैशाख १५ । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरसका कारण मुलुकको पर्यटन तथा हवाई क्षेत्रमा परेको प्रभाव कम गर्न सरकारलाई सुझाव दिएको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतका पदाधिकारीले
सुर्खेत, बैशाख १५ । जल तथा मौसम कार्यालय कोहलपुर हाल सुर्खेतले भेरी र कर्णाली नदी क्षेत्र आसपासका बस्तीहरुमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका तल्लो
पाल्पा, बैशाख १५ । पाल्पाका कतिपय स्थानीय तहमा मापदण्ड र प्रक्रिया पालना नगरी राहत वितरण गरेको छ । पाल्पाका प्रदेश सांसदहरुले जिल्लाको स्थानीय तहमा अनुगमन गर्दा पक्रिया पालना नगरी राहत
काठमाडौं, बैशाख १५ । गृह मन्त्रालयले लकडाउन थप कडा पार्न मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई सोमबार परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा
राँझा, बैशाख १५ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सञ्चालित कोरोना प्रयोगशालामा अत्यावश्यक सामग्री अभाव भएको छ । एक हप्ताअघि सञ्चालनमा आएको कोरोना भाइरस परीक्षण यन्त्र रियल टाइम पोलिमर चेन रिएक्सन (आरटीपिसिआर)
मेलम्ची, बैशाख १५ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण फैलन नदिन खाद्य वस्तुको आपूर्ति सकभर बाहिरबाट नगर्ने रणनीति बनाएको छ । खाद्यवस्तु आयात गर्दा रोग भित्रन सक्ने भन्दै
वीरेन्द्रनगर, बैशाख १५ । कर्णाली प्रदेशस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्यानिटाइजर उत्पादन शुरु गरेको छ । विश्वविद्यालयअन्तर्गत विज्ञान तथा प्राविधिक सङ्काय केन्द्रीय क्याम्पसले स्यानिटाइजर उत्पादन शुरु गरेको हो । “अहिले सानोस्तरमा मेसिनबाट
कोरोनाबाट बच्न बुद्ध एयरको सुरक्षा निर्देशिका : क्याटरिङ सेवा बन्द, बिरामीलाई जहाजमा चढ्न निषेध काठमाडौं, बैशाख १५ । भौगोलिक स्वरुप तथा मौसमी विविधताले नेपालको हवाई उड्डयनमा चुनौती रहे पनि यो
चिप्लेढुङ्गा, बैशाख १५ । “कहिलेकाहीँ लाग्छ चिकित्सक पेशा जस कम र अपजस बढी हुने पेशा हो । सन्तुिष्टका पल भेटिन्छन् । पेशाप्रति जिम्मेवार भएर लागिरहँदा जुन सफलता मिल्छ त्यसले अपजसमा
वालिङ, बैशाख १५ । तरकारी तथा कृषिजन्य उत्पादन खेतबारीबाटै बिक्री भएपछि यहाँका किसान खुशी भएका छन् । ‘लकडाउन’का कारण उत्पादित तरकारी बजारमा लैजान नपाएका यहाँका किसानको तरकारी वालिङ नगरपालिकाले खेतबारीबाटै