सुर्खेत, बैशाख १८ । प्रहरीले नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्य बालाराम सुनारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनारलाई बिहिबार घरबाटै पक्राउ गरेको हो । जिल्ला प्रहरी
रमेश गिरी (रासस) ‘लकडाउनका कारण तपाईंलाई खान समस्या छ, कि भोकै हुनुहुन्छ ? तपाईं भोकै हुनुहुन्छ भने आउनुस्, हामी तपाईंलाई निःशुल्क खाना खुवाउँछौँ”, यो आह्वान मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको
चितवन, बैशाख १८ । लकडाउनको समयमा वन क्षेत्रमा तस्करी बढेसँगै गस्तीलाई तीव्र पारिएको छ । हिँडडुल गर्न नपाउने भएपछि वन क्षेत्रमा अवैधरूपमा छिर्नेहरुको सङ्ख्या बढ्दै गएको डिभिजन वन कार्यालय चितवनले
नारायणपुर, बैशाख १८ । लकडाउनका समयमा पसल खोलेको कसूरमा दाङको तुलसीपुरबाट प्रहरीले बिहीबार सात जना व्यापारीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयले साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार
सप्तरी, बैशाख १८ । सप्तरीमा गएराति रतुवा मृग मार्ने दुईजना पक्राउ परेका छन् । महुली सवडिभिजनअन्तर्गतको वन क्षेत्रबाट मृत रतुवा मृगसहित उदयपुर त्रियुगा नगरपालिका–१ का अशोक राई र मिश्रीलाल चौधरी
काठमाडौं, बैशाख १८ । काठमाडौं महानगरपालिका–३१ देउराली क्लब नजिकै ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने
भद्रपुर, बैशाख १८ । लकडाउन (बन्दाबन्दी)को अवधिभर मेचीनगर नगरपालिकामा अन्यत्रबाट बसोबास गर्ने जो–कोही आएमा नगरले तोकेको क्वारेन्टाइनमा १५ दिनसम्म राख्ने नगरपालिकाले निर्णय गरेको छ । नगरपालिकाले बुधबार सूचना नै जारी
काठमाडौं, बैशाख १७ । गृहमन्त्री रामबहादुर थापाले भारतबाट मालसामान लिएर आउने गाडीका चालक तथा सहचालकको स्वास्थ्य परीक्षणलाई थप चुस्त पार्नुपर्ने बताए । बुधबार काठाडौंमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा उपत्यकाका
काठमाडौं, बैशाख १७ । कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री बोकेर काठमाडौं आएका कतार एयरवेज र इत्तिहाद एयरका जहाज फर्किएका छन् । दुवै कम्पनीका वाइडबडी जहाजले अत्यावश्यक स्वास्थ्य सामग्री लिएर आजै काठमाडौं
धम्बोझी, बैशाख १७ । बर्दिया जिल्ला गेरुवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर चौधरीको बुधबार निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित चौधरीको उच्च रक्तचापका कारण भेरी