सप्तरी, बैशाख २२ । दैनिक उपभोग्य सामग्रीहरुको आपूर्ति सहज हुन नसक्दा सप्तरी जिल्लामा कालोबजारी बढेको छ । माग अनुसार सामानहरु आयात नभएको भन्दै पसलेहरुले उपभोक्ताबाट चर्को मूल्य असुली गर्ने गरिएको
काठमडौं, बैशाख २२ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७५/७६ को वर्षिक प्रतिवेदन महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पेश गरेका छन् । महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुपर्ने संवैधानिक
पर्वत, बैशाख २२ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जिल्लालाई जोगाउन पर्वतमा अन्तरजिल्ला सवारी साधनको पास वितरण बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्र्दै
वालिङ, बैशाख २२ । स्याङ्जाको वालिङमा डेङ्गुका बिरामी फेला परेका छन् । पोखरास्थित गण्डकी मेडिकल कलेजमा आइतबार वालिङ– ८ का ७० वर्षीय एक पुरुषको रगतको परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण पुष्टि
काठमाडौं, बैशाख २२ । सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्यमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारीमा रहेको जनाइएको छ । श्रम रोजगार पत्रकार समूहले सोमबार यहाँ आयोजना गरेको
कोहलपुर, बैशाख २२ । नेपाल–भारत सीमानासँग जोडिएका बाँकेमा कोरोना सङ्क्रमण देखिएका १५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल खजुरामा राखेर उपचार भइरहेको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा निर्माण
लहान, बैशाख २२ । लकडाउन’को मारमा परेका विपन्न, मजदूर परिवारलाई राहत वितरण गर्ने क्रममा सिरहा नगरपालिका– ७ फूलबडियामा सोमबार स्थानीयवासी र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन् ।
मेलम्ची, बैशाख २२ । इन्द्रावती गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधाबापतको रकम स्वेच्छिकरुपमा ‘कोभिड– १९ सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा जम्मा गर्ने भएका छन् । आइतबार सो गाउँपालिकाका अध्यक्ष बंशलाल
परासी, बैशाख २२ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा लागुऔषधसहित सोमबार पाँच जना पक्राउ परेका छन् । प्रहरीले एकैघरका तीनसहित पाँचलाई जिल्लाको रामग्राम नगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । जिल्ला
मीरा बस्नेत र दिलीप पोख्रेल (ईमेज) काठमाडौं, बैशाख २१ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना संक्रमणको जोखिम हुने भन्दै सरकारले लकडाउन (बन्दाबन्दी) को अवधिमा गम्भीर अपराधमा जेल सजाय भोगिरहेका कैदीहरुलाई