३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


शुक्लागण्डकी नगरपालिकाले मजदुरलाई राहत होइन काम दियो

दमौली, बैशाख २४ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ले बन्दाबन्दीबाट प्रभावित भएर काम नपाएका मजदुरलाई काममा खटाएको छ । बन्दाबन्दी भएपछि काम नपाएर प्रभावित बनेका मजदुरलाई वडा कार्यालयले मङ्गलबारदेखि काममा खटाएको

लकडाउनमा अवैध मदिरा बरामद

अत्तरिया, बैशाख २४ । कैलालीमा ठूलो परिमाणमा मदिरा बरामद गरिएको छ । लकडाउन अवधिमा कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न वडाबाट मदिरा बरामद गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी

नेपालगञ्जमा संक्रमितको ‘ट्राभल हिस्ट्री’ खोजिँदै

बाँके, बैशाख २४ । बाँकेमा फेला परेका कोभिड –१९ संक्रमितको अझै पनि ‘ट्राभल हिस्ट्री’ खुल्न सकेको छैन । भ्रमण विवरण खुल्न नसक्दा कोरोना संक्रमणको शुरुको अवस्था पत्ता लगाउन मुश्किल भएको

नागढुङ्गाबाट १०३ सवारी साधन फिर्ता फर्किए

काठमाडौं, बैशाख २४ । पछिल्लो समय विभिन्न बहानामा काठमाडौं उपत्यकामा भित्रने सवारी साधनको सङ्ख्या बढिरहेको बेला मङ्गलबार भने अत्यावश्यकबाहेकका १०३ सवारी साधन फर्काइएको छ । विश्वभरि फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका

संसद बैठक सञ्चालनका लागि समितिले गरेका निर्णयहरु

काठमाडौं, बैशाख २३ । कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकले मुख्य ५ बुदामा निर्णयहरु गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले सो निर्णयहरु गरेको हो । सभाहलहरु, कक्षहरु,

आवतजावतमा कडाइ गर्न बारको आग्रह

काठमाडौं, बैशाख २३ । नेपाल बार एसोसिएशनले सीमानाका तथा खुला सिमानाका कारण भारततर्फबाट हुने आवातजावतमा थप कडाइ गर्न र आन्तरिक आवागमनमा पनि थप जाँच परीक्षण गर्न सरकारसँग आग्रह गरेको छ

हुम्लामा किट अभाव हुदा कोरोना परीक्षण रोकियो

सिमकोट, बैशाख २३ । हुम्लामा पछिल्लो समय पैदल र हवाई मार्गबाट जिल्ला भित्रिएका नागत्रिकलाई कोरोना परीक्षण गर्नका लागि किट नहुँदा परीक्षण रोकिएको छ । जिल्लाका सात स्थानीय तहमध्ये तल्लो क्षेत्रमा

विश्वभर कोरोनाबाट २ लाख ५२ हजार ९ सय बढीको मृत्यु

काठमाडौं, बैशाख २३ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण हालसम्म ३६ लाख ६५ हजार ४ सय बढी संक्रमित भएका छन् । संक्रमित मध्ये २ लाख ५२ हजार ९ सय

अब चट्याङ पर्ने स्थान र समयको पनि पूर्वानुमान गरिने

काठमाडौं, बैशाख २३ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब वर्षाको जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान

उद्योग चलाउन खुकुलो नीति अवलम्बन गर्ने सरकारको तयारी

काठमाडौं, बैशाख २३ । सरकारले उद्योग व्यवसाय सञ्चालनका लागि केही खुकुलो बनाउने तयारीका साथ आवश्यक निर्णय गर्ने तयारी थालेको छ । लामो समयसम्म उद्योग व्यवसाय बन्द हुँदा मुलुकको आर्थिक स्वास्थ्यमा