३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


अफ्रिकी मुलुकमा कोरोनाका कारण करिब दुई लाखको मृत्यु हुनसक्ने डब्ल्युएचओको चेतावनी

काठमाडौं, बैशाख २६ । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले अफ्रिकी मुलुकहरुमा कोरोना भाइरसले यो बर्ष मात्रै १ लाख ९० हजारको मृत्यु हुने भन्दै सचेत रहन चेतावनी दिएको छ । विश्व स्वास्थ्य

श्रमिकलाई चैत्र महिनाको पूर्णतलब दिन ट्रेड युनियन कांग्रेसको माग

काठमाडौं, बैशाख २६ । नेपाल ट्रेड युनियन कांग्रेसले सरकारले निर्णय गरे बमोजिम औपचारिक क्षेत्रका श्रमिकहरुलाई चैत्र मसान्तसम्मको पूर्ण  तलब र अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई तत्काल प्रभाकारी राहत दिन माग गरेका छन्

सापटी मागेर राउटेलाई भत्ता

सुर्खेत, बैशाख २६ । कोभिड–१९को जोखिम हुन नदिन जारी बन्दाबन्दीले समस्या भोगिरहेका राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले स्थानीय व्यवसायीबाट सापटी मागेर भत्ता

जङ्गली च्याउ खादा एकजनाको मुत्यु

खाँदबारी, बैशाख २६ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ मा जङ्गली च्याउ खाएर एकको मृत्यु भएको छ । जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा सभापोखरी–२ गोठगाउँकी २४ वर्षीया मनिला राईको उपचारका क्रममा गएराती

कुखुरा व्यवसायीलाई अनुदान

गुल्मी, बैशाख २६ । बन्दाबन्दीका कारण किसानले उत्पादन गरेका कुखुरा बिक्रीवितरणमा समस्या भएपछि अनुदान उपलब्ध गराइएको छ । छत्रकोट गाउँपालिकाले २७ कुखुरा फार्म सञ्चालक किसानका लागि रु तीन लाख ५४

कोरोनाविरुद्ध म्यादी प्रहरी परिचालन

चन्द्रौटा, बैशाख २६ । कपिलवस्तुको विजयनगर गाउँपालिकामा कोरोना भाइरस नियन्त्रणका लागि म्यादी प्रहरी परिचालन गरिएको छ । पचास युवालाई म्यादी प्रहरीमा नियुक्त गरी परिचालन गरिएको पालिकाले जनाएको छ । सीमाको

बढी मूल्यमा खाद्य बिक्री गर्ने चार पसललाई कारवाही

काठमाडौं, बैशाख २५ । दोहोरो बिल जारी गरेवापत बिहीबार दुई बिक्रेतालाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्री

बाघको आक्रमणबाट जनप्रतिनिधि घाइते, नेपालगञ्जमा उपचार हुर्दै

गुलरिया, बैशाख २५ । बाघको आक्रमणबाट गेरुवा गाउँपालिका –४ का  वडा सदस्य ६५ वर्षीय मायाराम खनाल गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो करीब ३ बजे बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा

लाइसेन्स बिनाका एम्बुलेन्स चालक मापसेमा

काठमाडौं, बैशाख २५ । काठमाडौंमा एक व्यक्ति सवारी अनुमतिपत्र (लाइसेन्स) नै नबनाई मापसे गरेर एम्बुलेन्स चलाएको भेटिएको छ । काठमाडौंको गौशालामा एक निजी कारलाई ठक्कर दिएपछि भएको अनुसन्धानका क्रममा उनले

लकडाउनमा धमाधम काम, असार मसान्तभित्र मेलम्चीको पानी सुन्दरीजलमा झार्ने

काठमाडौं, बैशाख २५ । कोरोनाको सन्त्रास तथा लकडाउनको बीचमा पनि राष्ट्रिय गौरबको मेलम्ची खानेपानी आयोजनाको काम भैरहेको छ । सामाजिक दुरी कायम गर्दै तथा स्वास्थ्य सुरक्षा साबधानी अपनाएर कामलाई निरन्तरता