१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


कोशी अस्पतालबाट थप दुईजना संक्रमित डिस्चार्ज

विराटनगर, बैशाख २८ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका थप दुईजना कोरोना संक्रमित विरामी उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भोजपुरका २७ वर्षीय युवक

कोरोनाको उपचारपछि निको भएका व्यक्तिलाई विभेद नगर्न आग्रह

काठमाडौं, बैशाख २८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट पूर्ण रुपमा निको भई घर गएका व्यक्तिहरुलाई परिवार र समुदायको साथ–सहयोगको आवश्यक पर्ने हुँदा विभेद नगर्न आग्रह गरेको छ ।

‘टाइम कार्ड’ लागु गरेपछि पेट्रोलियम पदार्थको खपत दोब्बर

काठमाडौं, बैशाख २८ । नेपाल सरकारले आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज

राहत बोकेर कोठा चहार्दै सांसद

खोटाङ, बैशाख २८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विशाल भट्टराई यतिबेला काठमाडौंका गल्लीगल्लीमा राहत बोकेर खोटाङ्गे जनताको कोठा चहारिरहेका छन् । विभिन्न

दक्षिण कोरियामा फेरि देखियो सामूहिक कोरोना सङ्क्रमण

सउल, बैशाख २८ । कोरोना सङ्क्रमण नियन्त्रणमा ल्याउन सक्ने देश दक्षिण कोरिया भनेर सर्वत्र चर्चा हुनुका साथै यहाँको दैनिकी सामान्य हुँदै गरेका बेला यहाँ पुनः सामूहिक कोरोना सङ्क्रमण देखिएको छ

८० किलो गाँजासहित एक महिला पक्राउ

हेटौडा, बैशाख २८ । मकवानपुरमा ८० किलो गाँजासहित एक महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गएराति मनहरी गाउँपालिका–६ मा फूल माया तामाङ्गको घरमा खानतलासी गर्दा लुकाएर राखेको

कोरोनाबाट ७८ जना गैरआवासीय नेपालीको मृत्यु

काठमाडौं, बैशाख २८ । कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी

लिपुलेक सडकको विषयमा चीनसँग कुरा गर्नुपर्छ : गृहमन्त्री

काठमाडौं, बैशाख २८ । गृहमन्त्री रामबहादुर थापाले नेपालको भूमि लिपुलेक क्षेत्र अतिक्रमण गरी भारतले मानसरोबरसम्म जाने बाटो निर्माण गरेको विषयमा चीनसँग पनि कुरा गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । त्रिपक्षीयरुपमा समस्याको

लिपुलेक कालापानीबारे सरकार सजग छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, बैशाख २६ । भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्र बीच थाती रहेको लिपुलेक कालापानी

दाङमा आइसोलेशनमा रहेका सबैको रिपोर्ट नेगेटिभ

घोराही, बैशाख २६ । दाङका आइसोलेशनमा रहेका सबै जनाको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कोरोना विशेष अस्पताल बेलझुण्डी र  लमही अस्पतालमा राखिएका ३८