Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


चीनमा झण्डै ४० प्रतिशत विद्यार्थी मात्रै कक्षामा उपस्थित

बेइजिङ, बैशाख ३० । चीनमा कोरोनाभाइरसको महामारी नियन्त्रणमा आएसँगै सरकारले आवतजावतमा सहज बनाउने, आर्थिक गतिविधिलाई पुनः चालु गर्ने र विद्यालयहरू सञ्चालन गर्ने निर्णय लिएको छ । सरकारको निर्णयपछि सोमबारसम्ममा १०

कोहलपुरमा ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ

कोहलपुर, बैशाख ३० । बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक ३० जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । पहिलो पटक कोहलपुरमा वैशाख २८ देखि ३०

स्वास्थ्यकर्मीको ज्यान मार्ने धम्कीपछि स्वास्थ्यचौकी बन्द

बाँके, बैशाख ३० । खजुरा गाउँपालिका–७ सोनपुरस्थित स्वास्थ्यचौकीमा ताला लगाइएको छ । स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि ज्यान मार्ने धम्कीपछि स्वास्थ्यचौकी बन्द गरिएको हो । स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने

बैतडी अस्पताल डाक्टर विहिन

बैतडी, बैशाख ३० । कोरोनाको उपचारमा सहयोग पुर्याउनका लागि संघीय सरकारले बैतडीमा पठाएका ३ जना डाक्टर २२ दिनपछि फिर्ता भएका छन् । संघीय सरकारले वैशाख ७ गते तीन जना डाक्टर

उपराष्ट्रपतिको स्वाबको नमूना सङ्कलन

काठमाडौं, बैशाख ३० । सङ्घीय संसद्को छैटौँ अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना सङ्कलन गरिएको छ । सङ्घीय संसद् सचिवालयको समन्वयमा

निगमसंग करीब ९० प्रतिशत पेट्रोलियम पदार्थ मौज्दात

काठमाडौं, बैशाख ३० । लकडाउनका कारण पेट्रोलियम पदार्थको बिक्रीवितरणमा भारी गिरावट आएको छ । गत चैत ११ गतेदेखि शुरु भएको लकडाउन अवधिमा देशभरि ८४ हजार किलोलिटर पेट्रोलियम पदार्थ मात्र बिक्री

१२ रुपैयाँ छुट दिँदा १० हजार जरिवाना

चितवन, बैशाख ३० । पूर्वी चितवनको रत्ननगरमा रहेको एक पुस्तक पसलले ग्राहकलाई रु. १२ छुट दिँदा रु. १० हजार जरिवाना तिर्नुपर्ने भएको छ । जरिवानामा परेपछि सो पुस्तक पसललाई होलसेल

कुखुराको मूल्य बढेपछि बिक्न थाले चल्ला

चितवन, बैशाख ३० । कुखुराका चल्ला बिक्न थालेका छन् । लकडाउन केही खुकुलो भएसँगै कृषकले खोरमा कुखुराका चल्ला राख्न थालेका हुन् । पछिल्लो समय दानाको कच्चा पदार्थको मूल्यमा पनि भारी

राष्ट्रपतिबाट नर्स, चिकित्सक र स्वाथ्यकर्मीको सराहना

काठमाडौं, बैशाख ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय  नर्स दिवस तथा २००औंँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा सम्पूर्ण नर्सहरूमा शुभकामना व्यक्त गरीन् । यस अवसरमा मंगलबार अपराह्न ट्विट गर्दै राष्ट्रपतिले विश्वव्यापी

‘सञ्चारकर्मीको निःशुल्क कपाल काटौँ’

काठमडौं, बैशाख २९ । लकडाउनका कारण कपाल काट्ने सैलुन बन्द भएपछि मिडिया मिसन नेपालले सञ्चालन गरेको ‘सञ्चारकर्मीको निःशुल्क कपाल काटौँ’ अभियानमा विभिन्न सञ्चारगृहमा क्रियाशील २४३ लाई सेवा उपलब्ध गराइएको छ