१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


खुशी हुँदै घर फर्किइन् कोरोनामुक्त आमा

चितवन, बैशाख ३१ । चार साताको अस्पताल बसाइपछि कोरोनामुक्त भएर घर फर्कँदै गर्दा ६३ वर्षीया आमाले अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिँदै बिदा भएकी छन् । दुई छोरासँगै

उपभोग्य वस्तु आपूर्ति गर्दा कोरोनाको सङ्क्रमण बढ्ने खतरा

गाईघाट, बैशाख ३१ । पर्साको वीरगञ्ज क्षेत्रमा तीव्ररुपमा कोरोना सङ्क्रमण बढ्न थालेपछि त्यहाँबाट उदयपुर भित्रिने दैनिक उपभोग्य वस्तुका कारण कोरोना सङ्क्रमण बढ्ने खतरा देखिएको छ । वीरगञ्ज क्षेत्रबाट ढुवानी हुने

कर्णालीमा कोरोना विरुद्ध ‘मेडिकल मार्च’

जुम्ला, बैशाख ३१ । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि एक महिने ‘मेडिकल मार्च’ अभियान शुरु गरेको छ । “कर्णाली प्रदेशका १० वटै जिल्लामा अहिले

ब्राजिलमा कोरोनाबाट एकै दिनमा ८ सय ८१ जनाको मृत्यु, अहिले सम्मकै उच्च मृत्यु

काठमाडौं, बैशाख ३१ । दक्षिण अमेरिकामा कोरोना भाइरसको महामारीका कारण ब्राजिल सबैभन्दा बढी प्रभावित भएको छ । ब्राजिलमा एक दिनमै अहिले सम्मकै धेरै व्यक्तिको निधन भएको छ । जोन्स हप्किन्स

लिपुलेक नजिक सशस्त्र

काठमाडौं, बैशाख ३१ । भारतले अतिक्रमण गरेको नेपाली भूमी लिपुलेक नजिक बुधबारबाट सशस्त्र प्रहरीको टोली खटाईने भएको छ । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीका डीएसपीको नेतृत्वमा ९ जनाको टोली छाङरु जांदैछ

जुम्लाका एक हजार दुई सय ६३ जनाको रिपोर्ट नेगेटिभ

सुर्खेत, बैशाख ३१ । कोरोना भाइरसको परीक्षणका लागि ‘थ्रोट स्वाब’ सङ्कलन गरिएका जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । जुम्लाका चन्दननाथ नगरपालिकासहित सात गाउँपालिकाबाट थ्रोट स्वाब सङ्कलन

नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौं, बैशाख ३१ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको छ । नेपाल स्कटक एक्सचेन्जका अनुसार नेप्से २४.५८ अङ्कले घटेर एक हजार २०१.५७ मा पुगेको

रुपन्देहीका पहिलो कोरोना संक्रमित घर फिर्ता

बुटवल, बैशाख ३० । रुपन्देहीमा कोरोना संक्रमण भएका पहिलो व्यक्ति मंगलबार घर फर्केका छन् । जिल्लाको कोटहीमाई गाउँपालिका पुर्निहवका २५ वर्षीय युवक कोरोनामुक्त भएर घर फर्किएका हुन्  उनको तेस्रो पटक

अफगानिस्तानको एक अस्पतालमा अन्धाधुन्ध गोली प्रहार, नवजात २ शिशुसहित १३ जनाको हत्या

काठमाडौं, बैशाख ३० । अफगानिस्तानको राजधानी काबुलस्थित एक अस्पतालमा प्रहरीको भेषमा आएका बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा नवजात २ शिशुसहित कम्तिमा १३ जनाको हत्या गरेका छन् । अफगानिस्तानको काबुलमा रहेको

पर्सामा कोरोना पुष्टि भएका १४ जना बागलुङबाट फर्किएका मजदुर

बागलुङ, बैशाख ३० । पर्सामा मंगलबार कोरोना पुष्टि भएका ३९ मध्ये १४ जना बाग्लुङ गलकोटबाट गएको पाईएको छ । उनीहरु सबैजना गलकोटमा मजदुरी गर्ने गर्थे । ति मजदुरहरुलाई गलकोट नगरपालिकाले