१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


फ्रान्समा कोरोना संक्रमित र मृतकको संख्या घट्दै

पेरिस, जेष्ठ १ । फ्रान्समा कोरोना भाइरसको संक्रमितहरुको संख्या घट्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले यसलाई नियन्त्रणउन्मुख भएको भनेका छन् ।  यहाँ पछिल्लो २४ घण्टामा जम्मा ८३ जनाको मात्र

उत्तरपूर्वी नाकाबाट राजधानी छिर्न प्रतिवन्ध

काठमाडौं, जेष्ठ १ । कोरोना भाइरसको जोखिम हुन नदिन उत्तरपूर्वी भेगका चार नगरपालिकाले नाकामा थप कडाइ गर्दै राजधानी छिर्न प्रतिबन्ध लगाएका छन् । यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र

धादिङ जिल्ला ‘सिल’

धादिङ, जेष्ठ १ । कोरोना भाइरसको जोखिम बढ्दै जाँदा यहाँको मुख्य राजमार्गमा सवारी साधन, तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ । बिहीबारबाट यस्तो प्रावधान लागू गर्दै जिल्लाका सबै नाकामा

बुटवलमा एसइई परीक्षार्थीलाई टेलिभिजनमार्फत कक्षा सञ्चालन

बुटवल, जेष्ठ १ । कोरोना भाइरस संक्रमणका कारण रोकिएको एसइई परीक्षार्थीलाई लक्ष्य गर्दै बुटवलमा बिहीबारदेखि टेलिभिजन शिक्षण सिकाइ कार्यक्रम शुरु गरिएको छ ।  परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई पढाइमा केन्द्रित गर्ने

नेपाल–भारत सीमास्तम्भ गायब

फिदिम, जेष्ठ १ । नेपाली भूमिमा भौतिक संरचना निर्माण गर्न भारतीय पक्षले अवरोध पुर्‍याएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालेमा नेपाल–भारत सीमाभन्दा झण्डै १०० मिटर टाढा भौतिक संरचना निर्माण गर्न

त्रिवि शिक्षण अस्पतालका चिकित्सकलाई क्वारेन्टाइनमा राख्ने तयारी

काठमाडौं, जेष्ठ १ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक बिरामीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै अस्पतालले सङ्क्रमितको सम्पर्कमा आएका चिकित्सकलाई १४ दिन ‘क्वारेन्टाइन’ तथा ‘सेल्फ आइसोलेसन’मा राख्ने तयारी गरेको छ

सीमा विवादलाई अन्तर्राष्ट्रिय तहमा लैजान माग

काठमाडौं, जेष्ठ १ । जर्मनीमा क्रियाशील प्रवासी नेपालीका संघसंस्थाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि रहेको ऐतिहासिक तथ्य, दस्तावेज, प्रमाण तथा सन्धिले प्रमाणित गरेपनि सो क्षेत्रमा भारतले अवैधरुपमा सडक पूर्वाधार

कपिलवस्तु प्रहरीचौकीमा तालाबन्दी

जीतपुर, जेष्ठ १ । कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन् । वाणगङ्गा, गजेहडाका ती

मध्यपहाडी लोकमार्गको काम धमाधम

पर्वत, जेष्ठ १ । विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै स्थगन भएको मध्यपहाडी लोकमार्गको काम सञ्चालन भएको छ । सरकारले बाहिरबाट श्रमिक नल्याइ जिल्लाभित्रै रहेर काम गरिरहेकामार्फत सडकको

सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना

कोहलपुर, बैशाख ३१ । बाँके जिल्लाको कोहलपुरबाट सुत्केरी लिएर राप्तीसोनारी जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । भे १ च ३१७१ नम्बरको एम्बुलेन्स दुर्घटना भई खोलामा खसेको इलाका प्रहरी कार्यालय