धादिङ, जेष्ठ १ । गजुरी गाँउपालिका वडा नम्बर ६ दरियाल खोलाबाट बिहीबार एक सय किलोग्राम लागुऔषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गाउँबाट चरेस बोकेर बजारतर्फ लाँदै गर्दा
अत्तरिया, जेष्ठ १ । कैलालीको धनगढी उपमहानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले छापा हानेर कागजात नियन्त्रणमा लिएको छ । धनगढीस्थित ठाकुर ट्रेड लिंकलाई चामललगायतका सामग्री आपूर्तिको ठेक्का दिँदा अनियमिता भएको
काठमाडौं, जेष्ठ १ । सरकारले नयाँ उद्योग खोल्न चाहने नवप्रवर्तकलाई ५ देखी ५० लाख सम्म रुपैयाँ अनुदान लिनका लागी प्रस्ताव पेस गर्न आवह्वान गरेको छ । राष्ट्रिय योजना आयोगले सुचना
काठमाडौं, जेष्ठ १ । एनसेल प्राईभेट लिमिटेडले अनलाइन क्लास सञ्चालनमा सहयोग पुर्याउने उद्देश्य सहित विद्यार्थीहरुको लागी नयाँ डेटा प्याक ल्याएको छ । कम्पनीले त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा मोबाईल क्लास डेटा प्याक
रुपन्देही, जेष्ठ १ । प्रदेश नं ५ मा कोरोना (कोभिड–१९) संक्रमित बढ्दै गएको छ । जिल्लाका ९५ नागरिकमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
तुलसीपुर, जेष्ठ १ । दाङको तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा रहेका बेला जन्मिएका जुम्ल्याहा शिशुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । वडा नं १३ निवासी अनिता यादवका दुई छोरीको स्वाब परीक्षण रिपोर्ट
काठमाडौं, जेष्ठ १ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड –१९) को सामना गर्न नेपाली युवा एवं विद्यार्थीलाई आह्वान गरेका छन् । ३१ औं युवा दिवसका अवसरमा शुभकामना सन्देश
काठमाडौं, जेष्ठ १ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोरोना (कोभिड–१९) परीक्षण गर्नेभएको छ । स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण
प्युठान, जेष्ठ १ । यहाँका क्वारेन्टाइनमा रहेका किशोरी र महिलालाई मर्यादा किट वितरण गरिएको छ । महिला र किशोरीलाई कोरोना भाइरसबाट बच्न प्रयोग गरिने स्वास्थ्य सामग्री किट वितरण गरिएको हो
इनरुवा, जेष्ठ १ । जिल्ला प्रहरी कार्यालय सुनसरीले लकडाउन उल्लङ्घन गर्ने ७५ जनालाई नियन्त्रणमा लिएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नका लागि गरिएको लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको