१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


कलाकारकालाई सात हजार किलो चामल सहयोग

काठमाडौं, जेष्ठ २ । लकडाउनका कारण समस्यामा परेका कलाकार तथा चलचित्र क्षेत्रका प्राविधिकलाई खाद्यान्न सहयोग गरिएको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा शुक्रबार २७० कलाकारका लागि छ हजार

अनलाइनबाट चामल बिक्री

काठमाडौं, जेष्ठ २ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले घिउलगायत अनलाइनमार्फत बिक्रीवितरण गर्दै आएको छ । लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा चक्रपथभित्र गत

‘नेपालमा कोरोना सङ्क्रमण नियन्त्रण बाहिर गएको छैन’

हेटौँडा, जेष्ठ २ । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण नियन्त्रणबाट बाहिर नगइसकेको बताए । केही मात्रामा सङ्क्रमितको सङ्ख्या बढेको भए पनि सबै नागरिकको

काठमाडौं उपत्यकामा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मीको कोरोना परीक्षण गर्ने तयारी

काठमाडौं, जेष्ठ २ । काठमाडौं उपत्यकामा कोरोना (कोभिड–१९) को सङ्क्रमणको जोखिम हुन नदिन काठमाडौं महानगरपालिकाले कोरोना परीक्षणलाई निरन्तरता दिएको छ । बिहीबार कालीमाटी तरकारी बजार विकास समितिमा कार्यरत कर्मचारी, थोकबिक्रेता,

उपत्यका प्रवेशमा थप कडाइ, नगरपालिकाद्धारा स्वयंसेवक परिचालन

काठमाडौं, जेष्ठ २ । बिहीबार महालक्ष्मी नगरपालिकाले सिद्धिपुरस्थित तीन घरमा तालाबन्दी गर्‍यो । उपत्यका बाहिरको कोरोना सङ्क्रमित जिल्लाबाट आएकालाई नगरपालिकासँगको समन्वयमा प्रहरीले ती घरमा तालाबन्दी गरेको हो । ती व्यक्तिको

पौडी खेल्दा डुबेर बालकको मृत्यु

दमौली, जेष्ठ २ । तनहुँको व्यास नगरपालिका–६ बाह्रबिसेस्थित साँगेखोलामा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय अङ्कित राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको

लहान अस्पताललाई कोरोना विशेष अस्पताल बनाइने

लहान, जेष्ठ २ । प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताललाई कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गर्ने तयारी थालिएको छ । कोरोना भाइरसको

प्रदेश २ ले कोरोना परिक्षणको दायरा बढायो

जनकपुर,जेष्ठ २ । प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि स्वाबको नमूना सङ्कलन साथै कन्टयाक्ट टेसिङको दायरा बढाइएको छ । ती दुवै कार्यमा तीव्रता ल्याउन काठमाडौंबाट विशेष टोली यहाँ

थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४९ पुग्यो

काठमाडौं, जेठ १ । नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं,

पत्रकारलाई कोरोना बीमा

भैरहवा, जेष्ठ १ । लुम्बिनी प्रेस क्लब रुपन्देहीले भैरहवा क्षेत्रका पत्रकारका लागि कोरोना बीमा गरेको छ । अजोड इन्सुरेन्स कम्पनीसँग क्लबमा आबद्ध ३५ सदस्यको बिहीबार बीमा गरिएको क्लबका अध्यक्ष दीपेश