१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


शिक्षकलाई कोरोना देखिएपछि अस्पताल सिल

रुपन्देही, जेठ ५ । उपचारका लागि भर्ना भएका गुल्मीको मदाने गाउँपालिकाका एक शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको छ । यही जेठ १ गतेदेखि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन

एउटै गाउँपालिकामा ५६ जना कोरोना सङ्क्रमित

राँझा, जेठ ५ । एक जना सङ्क्रमितको ज्यान गएसँगै बाँकेको नरैनापुर गाउँपालिका कोरोनाको केन्द्रविन्दु बन्न पुगेको छ । सोमबार फेला परेका ४७ जनासहित नरैनापुरमा मात्रै सङ्क्रमित ५६ पुगेका छन् ।

क्रिमसन अस्पतालमा भर्ना भएका गुल्मीका पुरुषमा कोरोना संक्रमण

गुल्मी, जेठ ५ । गुल्मीको मदाने गाउँपालिकाका एक पुरुषमा सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यवस्था ठीक नभएपछि उपचारका लागि यही जेठ १ गते रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा

कोरोना संक्रमित भेटिएको थिमिमा स्वाब सङ्कलन

भक्तपुर, जेठ ५ । मध्यपु्रथिमि नगरपालिका वडा नं ४ शङ्खधर चोकस्थित कोरोना सङ्क्रमित भेटिएपछि सिल गरिएको बस्तीको १२ घरका २५ जनाको स्वाब सङ्कलन गरिएको छ । सुनसरीबाट मोटरसाइकलमा पास बनाएर

बूढानीलकण्ठ नगरपालिकाका तीन वडा सिल गर्ने तयारी

काठमाडौं, जेठ ५ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– १२ बस्ने एक युवतीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि नगरपालिकाका तीनवटा वडा सिल गर्ने तयारी गरिएको छ । वडा नं १०, ११ र १२

वडा सदस्य पाठकको निधन

चितवन, जेठ ५ । भरतपुुर महानगरपालिका–४ का वडा सदस्य प्रेम शर्मा पाठकको निधन भएको छ । पाठक लामो समयदेखि आन्द्राको समस्याबाट ग्रसित थिए । सन्ताउन्न वर्षीय पाठकको आज दिउँसो उपचारका

काठमाडौंमा स्थानीयले नै ‘लकडाउन’लाई कडा बनाउन थाले

काठमाडौं, जेठ ५ । कोरोना भाइरसको जोखिम हुन नदिन काठमाडौं महानगरपालिकाको भित्री क्षेत्रमा स्थानीयले नै ‘लकडाउन’लाई कडा बनाउन थालेका छन् । कामपाको भित्री क्षेत्रका नागरिकले टोलटोलमा खटिएर कडा गरेका हुन्

सङ्क्रमण रोक्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

भैरहवा, जेठ ५ । कोभिड–१९ सङ्क्रमणको उच्च जोखिम रहेको भन्दै जिल्लाको सीमाक्षेत्र बेलहियाबासीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । भारतबाट आउने मालवाहक कन्टेनर तथा ट्रकका

कैदीबन्दीले मुढा बुन्न पाएनन्

तनहुँ, जेठ ५ । दमौलीस्थित जिल्ला कारागारमा रहेका कैदीबन्दीले बन्दाबन्दीका कारण मुढा बुन्न पाएका छैनन् । कोरोना भाइरसको जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा  कच्चा पदार्थ नहुँदा मुढा बुन्न नपाएका

शोकमा डुब्यो नरैनापुर, उच्च सुरक्षा सतर्कता

राँझा, जेठ ५ । क्वारेन्टाइनमै रहेको अवस्थामा एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर क्षेत्रमा शोकमा ढुबेको  छ । सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिण पूर्वराप्तीपारी अवस्थित सो नगरपालिका