Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


शान्ति सेनामा नेपाली सेनाको मृत्यु, शव लिन जहाज ट्युनिसिया उड्यो

काठमाडौं, जेठ ८ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सको सिआरजे–बमबार्डियर जहाज अफ्रिकी मुलुक ट्युनिसिया उडेको छ । नेपाली सेनाका एक अधिकृतिको शान्ति सेनामा सेवारत अवस्थामा हृदयघातबाट मृत्यु

मिनीट्रक दुर्घटना : दुईको अवस्था गम्भीर

डोटी, जेठ ८ । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ सुनगडामा  बा२क २७३९ नंको मिनीट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी

तीनदिनमा करेन्ट लागेर तीनजनाको मृत्यु

सप्तरी, जेठ ८ । सप्तरीको बोदे बर्साइन नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बत्ती बाल्ने क्रममा बोदे बर्साइन–९ की ४० वर्षीया मिरकुन सदाको बिहीबार मृत्यु भएको  प्रहरीले

करेन्ट प्रवाह गराई एकजनाको मृत्यु, तीनजना पक्राउ

कैलाली, जेठ ८ । कैलालीको जानकी गाउँपालिकास्थित बिजुलिया कुलोमा माछा मार्ने क्रममा बिजुलीको करेन्ट प्रवाह भई एकजनाको मृत्यु भएको घटनामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । टीकापुर नगरपालिकाका डम्बरबहादुर राजी,

बेपत्ता बालक मृत फेला

रामपुर, जेठ ७ । कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका रामपुर नगरपालिका १० सिकोडाँडा १० वर्षीय सुनिल भट्टराईको शव फेला परेको छ । स्याङ्गजाको चापाकोट नगरपालिकास्थित ज्याग्दीदोभानदेखि करीब एक

एक सय ६५ जना भारतीय बोकेर फर्कियो एयर इण्डिया

काठमाडौं, जेठ ७ । भारतले नेपालमा लकडाउनका कारण रोकिएका १६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ । भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको ए३२० जहाजले आज दिउँसो उनीहरुलाई काठमाडौंबाट

चक्रवात आँधीका कारण भारतमा एकजनाको मृत्यु, तटीय क्षेत्र खाली

काठमाडौं, जेठ ७ । अंम्पुन नामक चक्रवाती आँधीले भारतको उडिसामा भवन भत्कंदा एक जना बालिकाको मृत्यु भएको छ । उडिसाको उत्तर पश्चिम दिशामा यसको प्रभाव परेको छ । प्रतिघण्टा १

विश्वभर कोरोनाबाट ५० लाख १२ हजार संक्रमित, अमेरिकामा मृतकको संख्या ९३ हजार नाघ्यो

काठमाडौं, जेठ ७ । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख २२५ हजार नाघेको छ । सबैभन्दा धेरै अमेरिकामा ९३ हजार ५६१ को मृत्यु भएको छ । बेलातयतमा

आगामी वर्ष २६ लाख युवालाई रोजगारी : मन्त्री पुन

काठमाडौं, जेठ ७ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी वर्ष २६ लाखलाई रोजगारी मिल्नेगरी सरकारले काम गरिरहेको दाबी गरे । नेपाल उद्योग परिसंघले बुधबार गरेको भर्चुअल अन्तक्र्रियामा उनले

पिसिआर परीक्षणको शुल्क तोकिएको छैन : स्वास्थ्यमन्त्रालय

काठमाडौं, जेठ ७ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को परीक्षण पिसिआर विधिबाट सार्वजनिक स्वास्थ्य संस्थाले दिने निर्णय भएपनि शुल्क भने नतोकिएको जनाएको छ । केही सञ्चारमाध्यमममा पिसिआर विधिबाट