Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


कांग्रेसले संविधान संशोधनका विषयमा केन्द्रीय समितिको बैठकबाट निर्णय गर्ने

काठमाडौं, जेठ ११ । नेपाली कांग्रेसले संघीय संसद्मा सरकारले दर्ता गरेको संविधान संशोधनको प्रस्ताव र मधेसवादी दलहरुको उठाउँदै आएको सविधान संशोधनको मागका विषयमा केन्द्रीय समितिमा छलफल गर्ने भएको छ ।

कक्षा १० र ११ को परिक्षा खारेज गर्न माग

काठमाडौ., जेठ ११ । संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा एसइई परिक्षासहित कक्षा ११ को परिक्षा हटाउनुपर्ने माग उठेको छ । आइतबार बसेको

वालेट टु वालेट रेमिट्यान्स सेवा

काठमाडौं, जेठ ११ । इसेवा मनि ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमै पहिलो पटक वालेट टु वालेट सेवा शुरु गरेको जनाएको छ । यसअघि जापानबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरले मलेसियामा

भारतले नेपालको चिया रोक्यो

काठमाडौं, जेठ ११ । भारतले नेपालबाट चिया आयात रोकेको छ । केही दिनयता भारतले नेपाली चिया आयात रोक्नुुलाई पछिल्लो समय उत्पन्न नेपाल भारत सीमा विवादसंग जोडेर विश्लेषण गरिएको छ ।

राजश्व परामर्श समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं, जेठ ११ । राजश्व परामर्श समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । आगामी बजेटमा सरकारले लिनुपर्ने राजश्व सम्बन्धी नीतिमा सल्लाह सुझाव दिनका लागि गठन हुने राजस्व परामर्श समितिले आफ्नो प्रतिवेदन

रक्सौलमा सयौं नेपाली अलपत्र

वीरगञ्ज, जेठ ११ । भारतीय शहर रक्सौलमा तीन सय नेपाली एक हप्तादेखि अलपत्र परेका छन् । आफ्ना नागरिक भित्र्याउने सरकारको प्रष्ट नीति नहुँदा सयौं नेपालीहरु सिमामा फसेको भारतीय महावाणिज्य दुतावास

साझा शत्रु गरिबी र कोरोना : मुख्यमन्त्री गुरुङ

पोखरा, जेठ ११ । गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूले कोरोना भाइरस विरुद्धको लडाइमा एक भएर अगाडि बढ्ने संकल्प गरेका छन् । प्रदेशसभाको आइतबारदेखि सुरु बर्षे अधिवेशनमा बोल्दै विभिन्न प्रमुख संसदीय

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन सुरु, लकडाउनलाई कमाउधन्दा बनाएको सांसदको आरोप

सुर्खेत, जेठ ११ । लकडाउनक बीच कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आइतबारबाट सुरु भएको छ । बजेट अधिवेशनमा प्रदेशका अधिकांश सांसदहरुले सरकारले आफैले गरेका निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै आलोचना गरेका

धादिङमा बजार बन्द

धादिङ, जेठ ११ । लकडाउनको उल्लंघन गरी धादिङमा आफु खुशी खोलेको बजार स्थानीय प्रशासनले बन्द गराएको छ । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणकालागी लकडाउनलाई झनै कडाइ गरेको बेला धादिङबजार

लकडाउनमा साईपाल गाँउपालिकामा आधुनिक चुलो वितरण

बझाङ, जेठ ११ । लकडाउनको समयमा दाउराको खपत कम होस भन्ने उद्धेश्यले बझाङको साईपाल गाँउपालिकामा आधुनिक चुलो वितरण गरिएको छ । गत बर्ष १ सय १० घरधुरीलाई आधुनिक चुलो वितरण