Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


कोरोना संक्रमितलाई वर्गीकरण गरी उपचार गरिने

विराटनगर, जेठ १४ । कोरोना संक्रमितलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ । प्रदेश १ मा कोरोना भाइरसको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजेटिभ आएकालाई आइसोलेसन केन्द्रमा राखेर उपचार

७ दिनमा १३ हजार नेपाली कर्णाली छिरे

सुर्खेत, जेठ १४ । यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ । भीड व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारलाई निकै सकस भएको छ । प्रदेश नं.

‘रुकुम घटनामा उच्चस्तरीय नागरिक छानविन आयोग गठन गरियोस्’

काठमाडौं, जेठ १४ ।  बुद्धिजीवी, मानवअधिकारकर्मी, पत्रकार र सामाजिक न्यायका अभियन्ताहरुले अन्तरजातीय विवाहको निहुँमा रुकुममा भएको दलित युवाको हत्याबारे छानविन गर्न उच्चस्तरीय नागरिक छानविन आयोग गठन गर्नुपर्ने माग गरेका छन्

संविधान संशोधनको प्रस्तावमा राप्रपाको समर्थन

काठमाडौं, जेठ १४ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान सशोधनसम्बन्धी सरकारको प्रस्तावलाई समर्थन गर्ने भएको छ । पार्टी अध्यक्ष कमल थापा, पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको बैठकले विधेयकको पक्षमा मतदान

सङ्क्रमितलाई अस्पताल ल्याउने तयारी

बलेवा, जेठ १४ । जिल्ला सदरमुकामदेखि झण्डै १०० किलोमिटर टाढा रहेका क्वारेन्टिनमा बसेकाहरुमा कोरोनाको सङ्क्रमण देखिएपछि उनीहरुलाई सदरमुकाम बागलुङ बजारस्थित धवलागिरी अस्पताल ल्याउने तयारी थालिएको छ । भारतबाट आएका छ

कर्मचारी सञ्चय कोषले शुरु गर्‍यो अनलाइनबाट सापटी सेवा

काठमाडौं, जेठ १३ । कर्मचारी सञ्चय कोषले मंगलबारदेखि सेवाग्राहीलाई विद्युतीय प्रणालीमार्फत विशेष सापटी सेवा उपलब्ध गराउन शुरु गरेको छ । कोरोना सङ्क्रमणको जोखिम फैलन नदिन सरकारले जारी राखेको ‘लकडाउन’का कारण

विश्वभर कोरोना संक्रमितको संख्या ५६ लाख नाघ्यो, ३ लाख ४८ हजारको मृत्यु

काठमाडौं, जेठ १३ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ४८ हजार नाघेको छ । ५६ लाख ११ हजार बढी संक्रमित मध्ये २३ लाख ८८ हजार उपचार

भारतमा कोरोनाबाट निको हुने ४१ प्रतिशत

नयाँ दिल्ली, जेठ १३ । भारतमा विश्वका अन्य मुलुकको तुलनामा कोरोना (कोभिड–१९) बाट सङ्क्रमित विरामी निको भएर घर फर्किनेको दर ४१.६१ प्रतिशत रहेको भारतको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले

दक्षिण कोरियाद्वारा मधुमेहका ३१ औषधिमा प्रतिबन्ध

सिओेल, जेठ १३ । दक्षिण कोरियाले बजारमा रहेका विभिन्न ३१ थरी मधुमेहका औषधि उत्पादन तथा विक्रीमा प्रतिबन्ध लगाएको छ । कोरियाको जनस्वास्थ्य निकायले मङ्गलबार दिएको जानकारी अनुसार ‘कार्सिनोजिन’ को मात्रा

नेपाललाई मर्यादित महिनावारीको देशको रुपमा स्थापित गराउने घोषणा

काठमाडौं, जेठ १३ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले नेपाललाई विश्वसामू मर्यादित महिनावारीको देशको रुपमा स्थापित गराउने घोषणा गरेका छन् । मन्त्री गुरुङले छाउगोठ जस्तो सामाजिक कलंकको