काठमाडौं, जेठ १५ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गरी संघ, प्रदेश र स्थानीय तहमा सञ्चालित सार्वजनिक विकास निर्माण कार्य श्रममूलक प्रविधिबाट कार्यान्वयन गर्ने भएको छ । अर्थमन्त्री डा.
काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा २७२ वटा अस्पताल निर्माण गर्ने भएको छ । बिहीबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले गुणस्तरीय आधारभूत
काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८का लागि स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट सावैजनिक गर्दै अर्थमन्त्री
काठमाडौं, जेठ १५ । सामाजसेवी तथा आभूषण व्यवसायी नरेन्द्रकुमार गुप्ताले बिहीबार ईमेज च्यानल टेलिभिजनलाई सहयोगस्वरुप २० थान प्रेस ज्याकेट प्रदान गरे । जस्तो सुकै परिस्थितिमा अग्रपंक्तिमा रहि समाचार संकलन कार्यमा
काठमाडौं, जेठ १५ । वरिष्ठ गीतकार रत्नशम्शेर थापाको निधन भएको छ । उनको उपचारका क्रममा बिहीबार थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको भएको हो । ८२ वर्षीय थापालाई श्वास फेर्न अप्ठ्यारो
मुग्लिन, जेठ १५ । अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ अन्तर्गत ३ नम्बर पुलमा दुई ट्रक एकापसमा ठोक्किँदा अवरुद्ध भएको सो सडकखण्ड करिब तीन
झिमरुक, जेठ १५ । प्युठानमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको गौमुखी गाउँपालिका वडा नं ६ धाराटोलका ११ वर्षीय दीपक सुनारको चट्याङ लागेर मृत्यु भएको हो ।
काठमाडौं, जेठ १५ । यस वर्ष नेपालमा मनसुन एक साता ढिलो भित्रिने भएको छ । दक्षिण भारतको केरला हुँदै मनसुन प्रवेश गर्दछ । केरलामा मनसुन भित्रिने समय जुन १ हो
काठमाडौं, जेठ १४ । गृहमन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ
काठमाडौं, जेठ १४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी बजेटमा आफ्नो दलले दिएका सुझावहरु समेटिने विश्वास लिएको छ । कांग्रेसले १३ खर्ब रुपैयाँको बजेट ल्याउन उपयुक्त हुनेलगायतका सुझाव सरकारलाई