Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


भारतमा एकै दिन ७ हजार बढी कोरोना संक्रमित थपिए

काठमाडौं, जेठ १६ । भारतमा पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै ठूलो संख्या हो

उपत्यकामा छैन क्वारेन्टाइन, होटललाई बनाउन सुझाव

काठमाडौं, जेठ १६ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका होटल, लज र रिसोर्टलाई क्वारेन्टिनका रूपमा विकास गर्न सकिने सुझाव दिइएको छ । शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

मृतकको रिपोर्ट नेगेटिभ

धनुषा, जेठ १६ । धनुषा जिल्लाको जटहीनाकामा यही जेठ १४ गते बुधबार मृत्यु भएका युवकमा कोरोनाको सङ्क्रमण नदेखिएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार युवकको कोरोना परीक्षणको

मिर्गौला बिरामीलाई यातायात खर्च

काठमाडौं, जेठ १६ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले डायलायसिस गराइरहेका मिर्गौलाका बिरामीलाई यातायात खर्च प्रदान गरेको छ । बन्दाबन्दी अवधिभर डायलायसिस गराउन अस्पताल आउजाउ गर्ने मिर्गौलाका बिरामीलाई नगरपालिकाले यातायात खर्च उपलब्ध

बलात्कारको आरोपमा तीनजना पक्राउ

तानसेन, जेठ १६ । पाल्पामा बलात्कारको आरोपमा शुक्रबार तीनजना पक्राउ परेका छन् । यही जेठ १० गते तिनाउ गाउँपालिका वडा नम्बर २ र ३ को सिद्धार्थ राजमार्ग नजीकै सार्वजनिक स्थानमा

कुहियो स्याउ, कुँडियो मन

नारायण ढुङ्गाना (रासस) दार्चुला, जेठ १६ । दार्चुला जिल्लाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ छाङरु (गागा) का जितबहादुर बोहराको बारीमा फलेको स्याउ यसपालि बिक्री भएन । विगतमा स्याउ लिन आउने

बनेपामा ग्यास लिक भई आगलागी हुँदा पाँचजना घाइते

बनेपा, जेठ १६ । ग्यास लिक भई आगलागी हुँदा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ तरकारी बजारमा पाँच जना घाइते भएका छन् । रुकेश ठकुरीको तीन तले घरको तेस्रो तलमा रहेको भान्छामा शुक्रबार

एम्बुलेन्स चालकद्धारा स्वास्थ्यकर्मीसरह सेवा सुविधाको माग

चितवन, जेठ १६ । संयुक्त एम्बुलेन्स चालक संघ नेपालले एम्बुलेन्स चालकलाई स्वास्थ्यकर्मीसरह सुविधा उपलब्ध गराउन माग गरेको छ । कोरोना भाइरसको जोखिममा सबैभन्दा बढी एम्बुलेन्स चालक रहेको भन्दै संघले एम्बुलेन्स

गोकर्णेश्वर नगरपालिकाका दुईजना डिस्चार्ज

काठमाडौं, जेठ १६ । गोकर्णेश्वर नगरपालिकाका दुईजना कोरोना सङ्क्रमितका पछिल्लो दुईपटक गरिएको पिसिआर परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । नगरपालिकाको वडा नं ४ किसिगालका ५७ वर्षीय पुरुष र वडा

भारतबाट फर्कने क्रममा मृत्यु भएका युवाको रिपोर्ट पोजेटिभ

अर्घाखाँची, जेठ १५ । भारतबाट फर्कने क्रममा बसमा मृत्यु भएका अर्घाखाँची भुमिकास्थान नगरपालिका–९ चरेपानीका कृष्ण बहादुर गैरेको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनको एक हप्ता अघि भारतको लखनउबाट फर्कदै