काठमाडौं, जेठ २० । बढी मूल्यमा मदिरा बिक्री गर्ने र बिलबिजक जारी नगरी आयुर्वेदिक सामान बिक्री गर्ने दुई पसललाई कारवाही गरिएको छ । बजार अनुगमनका क्रममा खुद्रा मूल्यभन्दा बढी मूल्यमा
काठमाडौं, जेठ २० । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको मंगलबार ७१ दिन पुगेको छ । पछिल्ला केही दिन भन्दा काठमाडौंका सडकहरुमा मंगलबार सवारी साधन बढी गुडेका छन्
कपिलवस्तु, जेठ २० । कपिलवस्तुमा मंगलबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शिवराव नगरपालिकाका मात्रै १५ जनामा संक्रमण देखिएको हो । यस्तै वाणगंगा,
बाँके, जेठ १९ । बाँकेमा गएराती भएको सवारी दुर्घटनामा परेर मृत्यु तथा घाइते भएका ३३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । दुर्घटनामा परेकाहरु भारतबाट आएकाले कोरोना भाइरसको जोखिम
काठमाडौं, जेठ १९ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ७४ हजार नाघेको छ । ६२ लाख ९४ हजार संक्रमित मध्ये लाख २८ लाख ६४ हजार उपचार
सप्तरी, जेठ १९ । सप्तरीको विभिन्न क्वारेन्टाइनमा रहेका कोरोना संक्रमितहरुलाई राजविराजस्थित साइकृष्णा अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा राख्न थालिएको छ । संक्रमितको संख्या तीब्र रुपमा बढ्दै गएपछि र अन्य अस्पतालमा आइसोलेसनको
पर्वत, जेठ १९ । पर्वतमा पहिलो पटक डेंगुका बिरामी भेटिएका छन । पर्वतको फलेबास नगरपालिका वडा नं ५ खानीगाउँकी ६ बर्षिया बालिकामा डेंगु पोजेटिभ देखिएको हो । कोरोनाको महामारीसंग जुधिरहेका
बुटवल, जेठ १९ । सोमबार २० औं विश्व दुग्ध दिवस । दुग्ध दिवसको अवसरमा बुटवलमा निःशुल्क दुध वितरण गरिएको छ । नेपाल डेरी ऐशोसियसन प्रदेश ५ ले बुटवलको गौतमबुद्ध मुटु
वीरगञ्ज, जेठ १९ । लकडाउनको पालना गर्दे वीरगञ्जमा विकासका योजनाहरु अगाडि बढाइएको छ । संघीय तथा प्रदेश सांसदहरुको कोषबाट भइरहेको विकास योजनाले रोजगारी सिजर्ना गरेकाले आर्थिक गतिविधिहरु पुनः सुरु गरीएको
चितवन, जेठ १९ । रुकुम पश्चिममा अन्तर जातीय विवाहको विषयमा ५ जनाको हत्या र १ जना बेपत्ता भएको घटनाविरुद्ध चितवनमा जारी प्रदर्शन रोकिएको छैन । सरकारले निष्पक्ष रुपमा घटनाको छानबिन