Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


भारतको आसाममा पहिरोमा परी २० जनाको मृत्यु

नयाँ दिल्ली, जेठ २० । भारतीय उत्तरपूर्वी राज्य आसाम राज्यमा विगत केही दिनदेखि परेको व्यापक वर्षापछि गएको पहिरोमा परी २० जनाको मृत्यु भएको राज्य सरकारका अधिकारीहरूले मङ्गलबार जानकारी गराएका छन्

कोरोनाबाट विश्वमा ३ लाख ७७ हजार बढीको मृत्यु

काठमाडौं, जेठ २० । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख ८३ हजार ८२५ पुगेको

क्वारेन्टाइनमा ४५ वर्षीय पुरुषको मृत्यु

पाल्पा, जेठ २० । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मंगलबार मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको

विदेशबाट फर्कने नागरिकलाई सरकारले उपत्यकामा प्रदेश अनुसार बस्ने स्थान तोकेको छ

भक्तपुर, जेठ २० । सरकारले विदेशबाट ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई भक्तपुरमा राख्ने भएको छ । सरकारले विभिन्न देशबाट फर्किएकामध्ये प्रदेश १ र २ का नागरिकलाई भक्तपुरमा,

काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन तयार गरिने

काठमाडौं, जेठ २० । नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजनामा भारतबाहेकका मुलुकबाट स्वदेश आउने यात्रुका लागि खरिपाटी इचङ्गु आवास क्षेत्र, मनमोहन अस्पताल दहचोक, केएमसी दुवाकोटमा क्वारेन्टाइन तयार गर्ने उल्लेख छ

भारतबाट नेपाल प्रवेशका लागि २० नाकालाई प्रवेश विन्दु तोकियो

काठमाडौं, जेठ २० । सरकारले कोरोना (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकेको

रुकुम घटनाको ढाकछोप सरकारबाट हुँदैन : गृहमन्त्री

काठमाडौं, जेठ २० । गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिम घटनामा सङ्लग्नलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता दोहोर्‍याए । संघीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उनले सरकार कानूनको

डा. केसी १८ औं पटक अनशनमा

दार्चुला, जेठ २० । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी १८ औं पटक अनशनमा बस्नु भएको छ ।  तीन बुुंदे माग राखी उनी मंगलबार बिहान दार्चुला जिल्लाको सदरमुकाम खलंगामा

सात दिने सवारी पासले मान्यता पाउने

काठमाडौं, जेठ २० । काठमाडौं उपत्यकामा यसअघि लिइएको एक साता बढी अवधिका सवारी पासले थपिएको बन्दाबन्दीमा मान्यता पाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सार्वजनिक निर्माणकार्य र अत्यावश्यक

नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

काठमाडौं, जेठ २० । मंगलबार थप २८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २८८ जना कोरोना संक्रमित थपिएको जनाएका छन् ।