Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


शे–फोक्सुण्डो निकुञ्जमा १७ थान भरुवा बन्दुक बरामद

डोल्पा, जेठ २१ । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सेना र कर्मचारीसहितको गस्ती टोलीले १७ थान भरुवा बन्दुक र एक थान नाल बरामद गरेको छ । निकुञ्ज क्षेत्रभित्र हुने संरक्षित एवं

गहुँमा कर दोब्बर, मैदा उद्योग संघको आपत्ति

काठमाडौं, जेठ २१ । गहुँ आयातमा कृषि सुधार शुल्क बढाएको प्रति नेपाल मैदा उद्योग संघले आपत्ति जनाएको छ । मैदा उद्योगको कच्चा पदार्थ गहुँ आयातमा कृषि सेवा शुल्क घटाउन माग

क्वारेन्टाइनमा राम्रो व्यवस्थापन नभएको भन्दै प्रशासकीय अधिकृतमाथि हातपात

दैलेख, जेठ २१ । भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टिनमा बसेकाहरुले बुधबार हातपात गरेका छन् । गाउँपालिका ४ मा बसेकाहरुले क्वारेन्टिनमा उचित व्यवस्थापन नभएको आरोप लगाउँदै प्रशासकीय अधिकृतमाथि हातपात हुन्

थप एकजनाको कोरोनाका कारण मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं, जेठ २१ । बुधबार थप २०१ जना कोरोनाभाइरसको संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर २०१ संक्रमित थपिएका हुन् ।

विश्व बैंकद्वारा नेपाललाई १२ अर्बको ऋण स्वीकृत

काठमाडौं, जेठ २१ । विश्व बैंकले कोरोना (कोभिड–१९) सङ्कट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति नेपाल सरकारलाई करिब रु. १२ अर्ब उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी

९ जनाको आरडिटी पोजेटिभ आएपछि गाउँपालिका सिल

भोजपुर, जेठ २१ । भोजपुरको पौवादुङमा ९ जनाको आरडिटी परीक्षण नतिजा पोजेटिभ आएपछि गाउँपालिका सिल गरिएको छ। मङ्गलबार ३३ जनाको आरडिटी परीक्षण गर्दा स्वास्थ्यकर्मीसहित नौ जनाको रिपोर्ट पोजेटिभ आएपछि समुदायमा

चन्द्रागिरिमा अत्यावश्यक सेवाका पसल बिहान खोल्न पाइने

काठमाडौं, जेठ २१ । चन्द्रागिरि नगरपालिकामा अत्यावश्यक सामग्रीका पसल बिहान ५ देखि १२ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । पछिल्लो समय नेपालमा तीव्ररूपमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई

ठूलो परिमाणमा लागुऔषधसहित युवक पक्राउ

कलैया, जेठ २१ । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीको टोलीले बुधबार बिहान बाराको विश्रामपुर गाउँपालिका–३ स्थित खुदियाटोलाबाट एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प (बिओपी) बरैनियाबाट

अपराधीलाई कडाभन्दा कडा कारवाही गर्न सरकार लागेको छ : प्रधानमन्त्री

काठमाडौं, जेठ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिन सरकार दृढतापूर्वक लागेको बताए । छुवाछूत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै

बनेपामा ग्यास पट्किदा दुईजनाको मृत्यु

बनेपा, जेठ २० । कोठामा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–७ तरकारी बजारका पाँचमध्ये दुई जनाको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।