काठमाडौं, जेठ २२ । अष्ट्रेलियामा बस्दै आएका नेपाली युवाहरुले ‘आइकनफेस’ नामक एक एप सञ्चालनमा ल्याएका छन् । विशेषत कोरोना महामारीका कारण लकडाउनले घरमै बसिरहेका मानिसलाई लक्षित गर्दै उनीहरुले यो एप
दैलेख, जेठ २२ । जिल्लाको पश्चिमतिर पर्ने ठाँटीकाँध गाउँपालिकाभरि निर्माण गरिएका विद्यालय भरिएपछि गाउँभन्दा केही पर जङ्गलमा तरकारी लगाउन प्रयोग गरिने टनेल नै क्वारेन्टिन बनाउन थालिएको छ । तरकारी लगाइने
बुटवल, जेठ २२ । बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ । अस्पतालको नवीकरणका विषयमा भएको सरकारी अलमलका कारण
काठमाडौं, जेठ २२ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिए ।
काठमाडौं, जेठ २१ । नेपाल हस्तकला महासंघले नेपालको हस्तकला क्षेत्रको विकासका लागि सरकारले चालेको कदम सकारात्मक भएको बताएको छ । महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले आर्थिक वर्ष २०७७/०७८
दैलेख, जेठ २१ । दैलेखबाट सुर्खेत जादै गरेको बस दुर्घटना भएको छ । ना ५ ख १६९५ नम्बरको बस जिल्लाको गुराँस गाउँपालिका ४ मा दुर्घटना भएको हो । दुर्घटनामा परी
बैतडी, जेठ २१ । बैतडीको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । मृतक महिलासंगै क्वारेन्टाइनमा रहेका अरु चार जनाको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बैतडीको
मुम्बई, जेठ २१ । भारतमा फेरि आँधीको खतरा देखिएको भन्दै यहाँका कैयौँ गाउँ खाली गराइएको छ । भारतको मुम्बई र सो आसपासका क्षेत्रमा ‘निसर्ग’ नामको आँधी आउने अनुमान गरिएको छ
नयाँदिल्ली, जेठ २१ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । बुधबार सार्वजनिक
काठमाडौं, जेठ २१ । राष्ट्रिय मानव अधिकार आयोगले नेपाललाई जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको बुधबार १४ वर्ष पूरा भएको अवसरमा शुभकामना व्यक्त गर्दै जातीय भेदभाव र छुवाछूत निर्मूल