Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


कर्णालीमा थप तीनवटा पिसिआर मेसिन खरिद गर्दै

सुर्खेत, जेठ २८ । प्रयोगशालामा ठूलो सङ्ख्यामा थ्रोट स्वाब थन्किएपछि कर्णालीमा थप तीनवटा पिसिआर मेसिन खरिद गर्न लागिएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा प्रदेश अस्पताल सुर्खेत र दुल्लु अस्पताल

सर्पले डसेका बिरामीको कोरोना पोजेटिभ

सुर्खेत, जेठ २८ । बराहताल गाउँपालिका–४ सुर्खेतको भेरी मावि तरङ्गा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ । सर्पले टोकेका ती पुरुषलाई मङ्गलबार राति उपचारका लागि

युवा संघद्धारा सांसद गिरीलाई कारवाही गर्न माग

काठमाडौं, जेठ २८ । राष्ट्रिय युवा संघ नेपालले संघीय सांसद सरिता गिरीलाई कारवाहीको माग गरेको छ ।  संघका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै संघीय

मृतक सुत्केरीको पिसिआर नेगेटिभ, भोलिबाट अस्पतालको सबै सेवा सुचारु

भक्तपुर, जेठ २७ । भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको पिसिआर रिपोर्ट मंगलबार नेगेटिभ आएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ सवा ६ बजे अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३

वीरगञ्ज उद्योग वाणिज्य संघद्धारा महानगरपालिकालाई ७० लाख सहयोग

वीरगञ्ज, जेठ २७ । वीरगन्ज उद्योग वाणिज्य संघले वीरगञ्ज महानगरपालिकालाई ७० लाख रुपैयाँ सहयोग गरेको छ । लकडाउनले आर्थिक अवस्था जर्जर भएपनि वीरगन्जका उद्योगी व्यवसायीले कोरोना भाइरस नियन्त्रणको अभियानमा महानगरपालिकालाई

कपनमा अज्ञात व्यक्तिबाट बसमा आगजनी

काठमाडौं, जेठ २७ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपन नजिक पार्किङ गरी राखेको बा २ ख ६२२६ नम्बरको बसमा मंगलबार अपरिचित व्यक्तिले आगजनी गरेका छन् । आगलागीबाट बसमा करिब रु. एक

जडिबुटीमा सवारी दुर्घटना हुदा एकजनाको मृत्यु

काठमाडौं, जेठ २७ । काठमाडौं महानगरपालिका–३२ जडिबुटीमा मंगलबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जडिबुटीस्थित सडकमा प्रदेश ३–०१–२२ च ८७१० नम्बरको कारले प्रदेश ३–०२–००५ प १५९८ नम्बरको

वीर अस्पताल अगाडिको औषधि पसललाई कारवाही

काठमाडौं, जेठ २७ । बिलबिजक जारी नगर्ने दुई औषधि पसललाई मंगलबार कारवाही गरिएको छ । बजार अनुगमनका क्रममा नयाँ बानेश्वरस्थित साया फार्मेसी र वीर अस्पताल अगाडिको आरफ फार्मेसीलाई उपभोक्ता संरक्षण

सीमा विवादमा सेना परिचालन आवश्यक छैन : रक्षामन्त्री

काठमाडौं, जेठ २७ । उप्रधानमन्त्रीमन्त्री ईश्वर पोखरेलले अहिले देखिएको सीमासम्बन्धी विवाद दुई पक्षबीच संवादका माध्यमबाट समाधान गरिने दृढता व्यक्त गरे । आर्थिक वर्ष २०७७/७८ को बजेटमा रक्षा मन्त्रालय र मातहतका

टेकु प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको मान्यता

काठमाडौं, जेठ २७ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टेकुस्थित  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आइएसओ) ले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयका