बुटवल, जेठ २८ । पाँच जनाको हत्याको अधियोगमा पक्राउ गरेका झसेन्द्र सिंजालीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनलाई जिल्ला अदालत रुपन्देहीबाट कर्तब्य ज्यान मुद्दामा १ हप्ता म्याद
कैलाली, जेठ २८ । कैलालीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन् । जिल्लाको बर्दगोरीया गाउँपालिकाकी २५ वर्षिया सरस्वती उपाध्यायको मुत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पार्दै
विराटनगर, जेठ २८ । प्रदेश १ सभाबाट निती तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश नं १ सरकारले २३ असारमा आगामी आर्थिक बर्ष २०७७/२०७८ कालागि प्रस्तुत गरेको निती तथा
चन्द्रौटा, जेठ २८ । कपिलवस्तुको शिवराज नगरपालिकाकी बालिकालाई बलात्कार गरी फरार रहेका एक युवक बुधबार पक्राउ परेका छन् । गत वैशाख ३ गते बालिकालाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका
काठमाडौं, जेठ २८ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७३ लाख ४७ हजार ८ सय नाघेकोे छ । कोरोनाकै कारण ४ लाख १४ हजार २ बढीले ज्यान गुमाउदा ३६
घोडाघोडी, जेठ २८ । कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको आइसोलेशन वार्डमा बसिरहेका आरडिटी पोजेटिभ भएकाहरू पिसिआर परीक्षण माग गर्दै सडक आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले स्थानीय घोडाघोडी बहुमुखी क्याम्पसमा सञ्चालन
काठमाडौं, जेठ २८ । टोखा नगरपालिकाले बन्दाबन्दीको समयमा नगरपालिकाभित्रको शिक्षालाई अगाडि बढाउन संस्थागत तथा सामुदायिक विद्यालयसँग छलफल शुरु गरेको छ । झण्डै तीन महिनादेखि देशमा बन्दाबन्दी हुँदा शिक्षाको अभावमा रहेका
खलङ्गा, जेठ २८ । जुम्लाको तातोपानी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष २०७६/७७ का लागी १४ वटा योजना छनोट गरेको छ । सो योजनामा गाउँपालिका–१ स्थित ग्रामीण सडक निर्माण,
काठमाडौं, जेठ २८ । नेपाल मनसुन भित्रिन अझैं केही दिन लाग्ने भएको छ । बुधबार अर्थात् जुन १० का दिन नेपालमा मनसुन भित्रिनुपर्नेमा पाँच दिन ढिलो गरी भित्रिने सम्भावना रहेको
मान्म, जेठ २८ । कालीकोटको लालीघाटमा बुधबार बिहान भएको टिपर दुर्घटनामा परी मृत्यु भएकाको सनाखत भएको छ । मृत्यु हुनेमा कालीकोटको रास्कोट नगरपालिका–२ का २१ वर्षीया ठुम्की सार्की र २३