काठमाडौं, जेठ २९ । सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीशहरु अनिलकुमार सिन्हा रडा.मनोज शर्माको इजलासले यस्तो आदेश जारी गरेको हो
काठमाडौं, जेठ २९ । राष्ट्रिय दलित पत्रकार संघ नेपालले रुकुम (पश्चिम) चौरजहारी नगरपालिका–८ मा यही जेठ १० गते भएको घटनाका मृतक ६ जनालाई सांस्कृतिक शहीद घोषणा गर्न माग गरेको छ
काठमाडौं, जेठ २९ । विश्व बैंकले नेपाल सरकारलाई ऋणस्वरुप रु. ५४ अर्ब उपलब्ध गराउने भएको छ । सडकहरूको सुधार एवं सुरक्षा कायम गर्दै बृहत्तर सीमापार व्यापारको माध्यमबाट कोभिड–१९ को महामारीपछिको
काठमाडौं, जेठ २९ । स्थानीय बजारमा सुनको मूल्यमा अनपेक्षितरुपमा वृद्धि भएको छ । बिहीबार बजार खुल्दा प्रतितोला पहेँलो धातुको मूल्य रु. ८९ हजार ६०० कायम भई हालसम्मकै उच्च विन्दुमा पुगेको
ललितपुर, जेठ २९ । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले लगभग रु. १२ मा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएकोे जानकारी दिए । करिब
अमरगढी, जेठ २९ । डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–२ मा ७३ वर्षीया वृद्धको हत्या आरोपमा नाति पक्राउ परेका छन् । सो गाउँपालिकाको कुँवरगाउँ बस्ने २४ वर्षीय रोशनराज गिरीले आफ्नै हजुरआमा राधादेवी
भद्रपुर, जेठ २९ । नेपालको पूर्वी सीमानाका काँकडभिट्टाको प्रवेशद्वारस्थित मेचीपुलमा कलापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा राखिएको छ । नेपाल कम्युनिष्ट पार्टीको भातृ सङ्गठनका रूपमा रहेका राष्ट्रिय युवासङ्घ नेपाल
काठमाडौं, जेठ २८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा
काठमाडौं, जेठ २८ । चार्टर फ्लाइटको शुल्कबारे छानबीन गर्न पर्यटन मन्त्रालयले छानबीन समिति गठन गरेको छ । पछिल्लो महामारीका बेला नियमित उडान रद्द छन् । तर विदेशबाट स्वदेश आउन खोज्ने
काठमाडौं, जेठ २८ । सरकारले लकडाउनलाई केही खुकुलो गरे संगै पथलैया–बिरगंज औद्योगिक कोरिडोरका उद्योगहरू आंशिक संचालनमा आए पनि देशभरको बजार नखुल्दा उत्पादित बस्तुको बिक्रि भने घटेको छ । खाद्यान्न, औषधी,